डुडुवा जिल्लाकै उत्कृष्ट पालिका

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा बाँकेको डुडुवा गाउँपालिका जिल्लाकै उत्कृष्ट भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)को नतिजा अनुसार डुडुवा गाउँपालिका जिल्लाकै उत्कृष्ट भएको हो ।

सम्बन्धित सामग्री

डुडुवा गाउँपालिका स्वास्थ्य सेवा प्रवाहमा उत्कृष्ट

बाँकेका आठ स्थानीय तहमध्ये डुडुवा गाउँपालिका स्वास्थ्य सेवा प्रवाहमा उत्कृष्ट बनेको छ । आर्थिक वर्ष २०८०–०८१ मा प्रभावकारी स्वास्थ्य सेवा प्रवाह र जनस्वास्थ्य सूचकका आधारमा डुडुवा गाउँपालिका जिल्लामै पहिलो बनेको हो ।

बाँकेमा स्वास्थ्य सेवातर्फ डुडुवा उत्कृष्ट

नेपालगञ्ज– बाँकेमा डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवाअन्तर्गतको कार्य सम्पादनमा उत्कृष्ट काम गरेको छ। डुडुवाले प्रदान गर्ने स्वास्थ्य सेवाका बारेमा जिल्लाले गरेको मूल्यांकनमा सबैभन्दा बढी ७६ अंक ल्याएर जिल्लाकै उत्कृष्ट स्थानीय तह भएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले जानकारी दिए। उनका अनुसार मूल्यांकनका क्रममा पालिका स्वास्थ्य सेवाअन्तर्गत विभिन्न सूचकको आधारमा डुडुवा उत्कृष्ट देखिएको हो। प्रमुख शाहले […]