नेपालगञ्ज– बाँकेमा डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवाअन्तर्गतको कार्य सम्पादनमा उत्कृष्ट काम गरेको छ। डुडुवाले प्रदान गर्ने स्वास्थ्य सेवाका बारेमा जिल्लाले गरेको मूल्यांकनमा सबैभन्दा बढी ७६ अंक ल्याएर जिल्लाकै उत्कृष्ट स्थानीय तह भएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले जानकारी दिए। उनका अनुसार मूल्यांकनका क्रममा पालिका स्वास्थ्य सेवाअन्तर्गत विभिन्न सूचकको आधारमा डुडुवा उत्कृष्ट देखिएको हो। प्रमुख शाहले […]