आक्रमणको बीचमा विवाह गर्न हतारिएका युक्रेनी दम्पती भन्छन्- 'हामी मर्न सक्छौं, तर सँगै हुन चाहन्छौं'

युक्रेन- यो उनीहरूले परिकल्पना गरेको विवाहको दिन थिएन, तर बिहीबार रूसले उनीहरूको देश युक्रेनमा आक्रमण गरेपछि यारिना एरिभा र उनका साथी स्वियाटोस्लाभ फुरसिनको कानमा हवाई आक्रमणको साइरनको आवाजको साथ विवाह गर्न हतारिए । 'यो धेरै डरलाग्दो थियो,' किभको सेन्ट माइकल मठमा आफ्नो पार्टनरसँग विवाह गर्ने कीभ सिटी काउन्सिलका…

सम्बन्धित सामग्री

बालविवाह गरेका दम्पती भन्छन्, ‘काल विवाह’ पाे भयाे

जुम्ला । जुम्लाको तातोपानी–७ ताम्ती गाउँका दुर्गा रावतका ३ वटा बच्चा खेर गए । सानै उमेरमा बालविवाह गरेको उनको दम्पतीले तीनवटा सन्तान बचाउन सकेनन् । प्रजनन्का लागि उमेर परिपक्क नहुँदा ३ वटा सन्तान खेर गएको दुर्गाले सुनाए । ‘कहिले निकै कम तौलका बच्चा जन्मिने कहिले मृत बच्चा जन्मिँदा तीन सन्तान मरिसके, चेतनाको अभावले बालविवाह गरियो,’ […] The post बालविवाह गरेका दम्पती भन्छन्, ‘काल विवाह’ पाे भयाे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बाँकेकाे काेहलपुरमा एक दम्पती मृत भेटिए

बाँके - बाँकेको कोहलपुर नगरपालिका–१४ मा रहेकाे पार्वतीपुरमा आज एक दम्पती आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन् ।  २५ वर्षीय कृष्णकुमार गडेरिया र उहाँकी २३ वर्षीया श्रीमती अञ्जली गडेरिया मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । कृष्णको मुखबाट रगत आएको र दायाँ हातमा चोट लागेको भेटिएकाे उहाँले बताउनुभयाे ।  उनीहरुकाे विवाह भएको एक वर्ष भएको बताइएको छ ।  'घटनाको वास्तविक अवस्था विस्तृत अनुसन्...

बाँकेको कोहलपुरमा एक दम्पती मृत भेटिए, हत्याको आशंका

काठमाडौं : बाँकेको कोहलपुरमा एक दम्पती घरमै मृत फेला परेका छन्। कोहलपुर नगरपालिका १४ पार्वतीपुरमा २२ वर्षीय कृष्ण गडरिया र उनकी २० वर्षीया श्रीमती अञ्जली गडरिया आज विहान मृत भेटिएका हुन्। राति नै घटना भएको भए पनि घरको तल्लो तलामा उनीहरुमात्रै सुत्ने भएकाले स्थानीयले शव देखेर विहान प्रहरीलाई खबर गरेका थिए। दुवै जनाको शव घरको कोठा बाहिर भेटिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी ऐनबहादुर मल्लले जानकारी दिए। उनीहरुको एक वर्षअघि विवाह भएको थियो। डिएसपी मल्लका अनुस

बहुविवाह कसुरमा महोत्तरीमा दम्पती पक्राउ

बहुविवाह कसुरमा महोत्तरीमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जेठी श्रीमती सुनिता विश्वकर्माले दिएको उजुरीको आधारमा बर्दिबास(३ बस्ने भक्त बहादुर विश्वकर्मालाई आज प्रहरीले पक्राउ गरेको हो ।विश्वकर्माले घरमा श्रीमती हुँदाहुँदै ओखलढुङ्गाबाट कान्छी श्रीमतीको रूपमा मंगलीमाया विश्वकर्मालाई विवाह गरेको हुनाले पक्राउ गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । प्रहरीले मंगलीमायालाई पनि पक्राउ गरेको छ । उनीहरू जेठी श्रीमती सुनिता भएकै ठाउँमा एकसाथ बस्दै आएका थिए ।दुवै जनालाई पक्राउ गरी जिल्ला अदाल

महोत्तरीमा बहुविवाह कसुरमा दम्पती पक्राउ

महोत्तरी । बहुविवाह कसुरमा महोत्तरीमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जेठी श्रीमती सुनिता विश्वकर्माले दिएको उजुरीको आधारमा बर्दिबास(३ बस्ने भक्त बहादुर विश्वकर्मालाई आज प्रहरीले पक्राउ गरेको हो । विश्वकर्माले घरमा श्रीमती हुँदाहुँदै ओखलढुङ्गाबाट कान्छी श्रीमतीको रूपमा मंगलीमाया विश्वकर्मालाई विवाह गरेको हुनाले पक्राउ गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । प्रहरीले मंगलीमायालाई पनि […]

रसियाविरुद्धको लडाइँमा सामेल भएर 'हनिमुन' मनाइरहेका युक्रेनी दम्पती

युक्रेनमा एक नवविवाहित जोडीले रसियाविरुद्धको लडाइँमा सामेल भएर ‘हनिमुन’ मनाएका छन्। विवाह भएको केही घण्टामै रूसले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो। पहिलो दिनदेखि नै उनीहरू स्वदेशको रक्षाका लागि खटिएका हुन्। यारिना एरिभा र स्वियाटोस्लाभ फुरसिनले आफ्नो देशको रक्षा गर्न लडाइँमा सामेल भएर ‘हनिमुन’ मनाएको सीएनएनले उल्लेख गरेको छ। उनीहरुको विवाह…

विवाहको १८ वर्षपछि अलग्गिए धनुष र ऐश्वर्या

एजेन्सी, ४ माघ। साउथ इन्डियन सुपरस्टार धनुष आफ्नी श्रीमती ऐश्वर्यासँग अलग भएका छन् । सामाजिक सञ्जालमा एक बयान जारी गर्दै धनुषले आफू र ऐश्वर्या अब अलग भएको बताएका हुन्। धनुषले १८ वर्षअघि सन् २००४ मा रजनीकान्तकी छोरी ऐश्वर्यासँग विवाह गरेका थिए। धनुषले ट्विटरमा लेखेका छन्, ‘साथी, दम्पती र आमाबुवा, एकअर्काका शुभचिन्तकका रूपमा १८ वर्ष सँगै […]

को हुन् मलालाका श्रीमान् ?

काठमाडौं, कार्तिक २४ । नोबेल पुरस्कार विजेता मलाला युसुफजाईले यूकेको बर्मिङ्घममा आफ्ना प्रेमीसँग एक ईश्लामिक समारोहकाबीच विवाह गरेकी छन्। नोबेल पुरस्कार विजेता मलाला युसुफजाईले यूकेको बर्मिङ्घममा आफ्ना प्रेमीसँग एक ईश्लामिक समारोहकाबीच विवाह गरेकी हुन्। मङ्गलवार उनले एउटा ट्विट गर्दै असेर र आफू जीवनभरका लागि दम्पती भएको बताएकी छन् । त्यसो त मलालाले आफू क्रिकेटको प्रशंसक […]

अन्तरजातीय विवाहका कारण जङ्गलमा लुक्न बाध्य दम्पती, जीवन बचाउन अपिल

अन्तरजातीय विवाह गरेका कारण धम्की आएको दाबी गर्दै कैलालीबाट नव दम्पतीले सामाजिक सञ्जाल (ट्विटर)मा भिडियो पोस्ट गरेका छन् । ट्विटरमार्फत सार्वजनिक सो भिडियो कैलालीको जङ्गलबाट पोस्ट गरेको दाबी गरिएको छ । कैलालीको भजनी नगरपालिका–४ झलझलियाका प्रकाश विश्वकर्मा र मालती रावल  अन्तरजातीय विवाहका कारण जङ्गलमा लुक्न बाध्य भएका हुन् । प्रकाशको आफन्तले दिएको जानकारी गराउँदै अधिकारकर्मी जेबी विश्वकर्माले सो भिडियो आफ्नो ट्विटर ह्यान्डलबाट पोस्ट गरेका छन् । "हामी भागेर जंगलमा बस

विवाह भएको भोलिपल्टै एक दम्पती मृत्यु

साउन २६ – अमेरिकामा एक दम्पतीको विवाह भएको एक दिन बित्न नपाउँदै ज्यान गएको छ । कान्सास राज्यको अदालतमा उनीहरुको विवाहको कानुनी प्रक्रिया पूरा भए...