छ महिना किरा र छ महिना ढुसीको रूपमा रहने बहुमूल्य जीवन बुटीको नामले चिनिने यार्सागुम्बा बेचेर मुगुका स्थानीयहरूले आफ्ना गाउँघरमा करोडौँ रकम भित्र्याएका छन्। जिल्लाका मुगुम कार्मारोङ्ग गाउँपालिका, छायाँनाथ रारा नगरपालिका र सोरु गाउँपालिकाका स्थानीयहरूले यार्सागुम्बा बेचेर कराेडौँ रकम गाउँमा भित्र्याएका हुन्। गत जेठ ५ गते मुगुका २ दर्जन बढी पाटनहरूमा यार्सा संकलनका लागी मुगुम […]