९ माघ, काठमाडौं । सरकारले फेरि सम्पत्ति शुद्धीकरणसँग सरोकार राख्ने विभिन्न ऐन संशोधनको प्रक्रिया अघि बढाएको छ । यसअघि नै विभिन्न १८ वटा ऐन संशोधन प्रक्रिया अघि बढेको भएपनि राष्ट्रिय सभामा पुगेर विधेयक रोकिएको थियो । त्यो विधेयक निस्तेज भइसकेपछि कानून मन्त्रालयले फेरी शुरुदेखि प्रक्रिया थालेको हो । ‘भर्खरै सम्पत्ति शुद्धीकरण सम्बन्धी नेपालले गरेका प्रयासको […]