दिनभर आजमा सङ्घीयता कार्यान्वयनमा प्रधानमन्त्रीको सक्रियता, सङ्घीय संसदका नवनियुक्त महासचिव पाण्डेयले लिए शपथ, सुरक्षण सम्बन्धमा त्रिपक्षीय सम्झौता संसद् बैठक : कानुन निर्माणमा तीव्रता दिन माग, ओली सरकारले गरेको गिरीबन्धु चिया बगान सार्ने निर्णय खारेज, संसद् विकास कोषलाई निरन्तरता दिने भ्याकेट निवेदनको सुनुवाइ सकियो, व्यवसायी अरुण चौधरीसहित तीनैजना रिहा, पाकिस्तान आम निर्वाचनका लागिमौन अवधि शुरुलगायत रहनेछन् । सङ्घीयता […]