डेनमार्कलाई हराउँदै अष्ट्रेलिया नकआउट चरणमा पुग्यो

सुबास हुमागाईं, कतार अष्ट्रेलिया फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा प्रवेश गर्ने पहिलो एसियाली राष्ट्र बनेको छ । समूह डी को अन्तिम खेलमा डेनमार्कलाई १-० ले पराजित गर्दै अष्ट्रेलिया समूह उपविजेताको हैसियतले अन्तिम १६ मा स्थान बनाउन सफल रह्यो । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा डेनमार्कले तुलनात्माक रुपमा बढी अवसर पाएको थियो । तर […]

सम्बन्धित सामग्री

अष्ट्रेलियालाई २-१ ले हराउँदै अर्जेन्टिना क्वार्टरफाइनलमा, अष्ट्रेलिया आउट

अष्ट्रेलियालाई २-१ ले हराउँदै अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश गरेको छ भने अष्ट्रेलिया विश्वकपबाट आउट भएको छ । ३५ औं मिनेटमा लियोनल मेस्सीले विश्वकपको नकआउट चरणमा पहिलो गोल गरे । यो गोलसँगै ३५ वर्षीय मेस्सीले डिएगो म्याराडोनालाई पछि पार्दै विश्व कपमा अर्जेन्टिनाका लागि दोस्रो सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । म्याराडोनाले ८ गोल गरेका थिए । […]

अर्जेन्टिना, पोल्याण्ड, फ्रान्स र अष्ट्रेलिया नक आउट चरणमा प्रवेश

काठमाडौं । अर्जेन्टिना, पोल्याण्ड, फ्रान्स र अष्ट्रेलिया कतारमा जारी फिफा विश्वकप फुटबलको नक आउट चरणमा प्रवेश गरेका छन् । बुधबार राति भएको समूह ‘सी’ को खेलमा अर्जेन्टिना पोल्याण्डलाई २–० ले हराउँदै नकआउट चरणमा प्रवेश गरेको हो । अर्जेन्टिनाको लागि म्याक अलिष्टर र जुलियन अल्भारेजले एक/एक गोल गरे । यहि समूहको अर्को खेलमा मेक्सिकोले साउदी अरेबियालाई […]

अष्ट्रेलिया नकआउट चरणमा पुग्दा डेनमार्क बाहिरियो

निर्णायक खेलमा डेनमार्कलाई पराजित गर्दै अष्ट्रेलिया कतार विश्वकपको अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ ।  समूह डीको अन्तिम खेलमा अष्ट्रेलिया डेनमार्कलाई १–०ले हराउँदै समूह उपविजेताको रूपमा नकआउट चरणमा प्रवेश...

डेनमार्कलाई हराउँदै अष्ट्रेलिया नकआउट चरणमा प्रवेश

काठमाडौँ – कतारमा जारी विश्वकप फुटबलमा अष्ट्रेलिया नकआउट चरणमा प्रवेश गरेको छ। बलियो प्रतिस्पर्धी डेनमार्कलाई १–० गोल अन्तरले पराजित गर्दै अष्ट्रेलिया अघिल्लो चरणमा प्रवेश गरेको हो । अष्ट्रेलियाका लागि एक मात्रै निर्णायक गोल म्याथ्यु लेकीले गरे । खेलको ६० औं मिनेटमा लेकीले गोल गरेका थिए। यससँगै समूह डीमा अष्ट्रेलियाले समूह चरणका तीन खेलबाट ६ अंक […]