पोखरामा भेडा च्यांग्राको बथान, रोज्जाको ५५ हजारसम्म (तस्बिरसहित)

पोखरा – भेडा च्यांग्राको बथानबाट रोज्जा ५० हजार रुपैयाँ तिरेर पोखरा महानगरपालिका–३३ बागमाराका बासु अधिकारीले मंगलबार नै खरिद गरे। पोखराको सिमपानीस्थित जौबारीमा बझाङका व्यापारीले ल्याएको च्यांग्रा खरिद गरेपछि उनले साह्रै महँगो परेको सुनाए। ‘मंहगो पर्‍यो, वर्षमा एकपटक च्यांग्रा खाना रहर हुने। महँगो भए पनि २/३ जना साथी मिलेर किनियो’, देशसञ्चारसँगको कुराकानीमा उनले भने। पहिला हिमाली […]

सम्बन्धित सामग्री

विराटगञ्जकाे अन्तर्राष्ट्रिय भेडा सम्मेलन

लेखकको शीर्षक अन्तर्राष्ट्रिय भेडा सम्मलेलन भएर पनि भेडा खै त भन्नुहोला । कहानीको ट्वीस्ट मजेदार छ । हामीले एक दिन उसको गोप्य डायरी चोरेर भित्र खोतलेका थियौँ ।

भेडा बाख्रा पाल्न चरन क्षेत्रको अभाव

जमिनलाई टुक्रा–टुक्रा गरेर घडेरीमा बिक्री वितरण गर्ने चलन बढेपछि भेडा बाख्रा पालनका लागि चरन क्षेत्रको अभाव भएको छ ।कृषियोग्य जमिन कम हुँदै गएपछि भेडा चराउने ठाउँको कमी भएको हो । चरन क्षेत्रको अभावका कारण भेडापालकलाई भेडा चराउन र भेडा बचाउन सकस पर्न थालेको छ । सुनसरीको हरिनगरा गाउँपालिका–४ का दयानन्द पाल, सदानन्द पाल र खिलानन्द पाल भेडा चराउन सयौँ भेडा लिएर महिनौँ घर छाडेर हिँड्ने गरेका छन् । उनीहरूको दिनचर्या भेडा चराउनमै बित्ने गरेको छ । घरका परिवारसँगको सम्पर्क कमै हुने गर्छ । भेड

ऊन उत्पादन गर्न हुम्लामा किसानलाई भेडा वितरण

काठमाडौँ । हुम्ला सदरमुकामस्थित सिमकोट गाउँपालिकाले ऊन उत्पादनमा जोड दिन किसानलाई भेडा वितरण गरेको छ ।  सिमकोट-१ र २ का १० किसानलाई १२० भेडा वितरण गरिएको छ । गाउँपालिकाको पशु शाखाको सिफारिसमा उनीहरूलाई भेडा वितरण गरिएको हो ।  गाउँपालिकाका अध्यक्ष विजय भण्डारी र उपाध्यक्ष सुशीला भाम रोकायाले किसानलाई स्थानीय जातका भेडा वितरण गरेका हुन् । […]

ऊन उत्पादन गर्न भेडा वितरण

हुम्ला – हुम्ला सदरमुकामस्थित सिमकोट गाउँपालिकाले ऊन उत्पादनमा जोड दिन किसानलाई भेडा वितरण गरेको छ। सिमकोट–१ र २ का १० किसानलाई १२० भेडा वितरण गरिएको छ । गाउँपालिकाको पशु शाखाको सिफारिसमा उनीहरुलाई भेडा वितरण गरिएको हो। गाउँपालिकाका अध्यक्ष विजय भण्डारी र उपाध्यक्ष सुशीला भाम रोकायाले किसानलाई स्थानीय जातका भेडा वितरण गरे । गाउँपालिकाले आर्थिक वर्ष […]

जुम्लामा चट्याङबाट ८० भेडा मरे

जुम्लाको पातारासी गाउँपालिका–४ स्थित  बागजाले पाटनमा परेको चट्याङले पाँच जना कृषकका ८० भेडा मरेका छन् । सो चट्याङबाट करिब ३०० भेडा हराएका छन् ।पातारासी गाउँपालिका–४ लुम निवासी पाँच कृषकका भेडा मरेको गाउँपालिकाका पशु शाखाका प्राविधिक हरि कामीले जानकारी दिए । अप्ठ्यारो भिर भएकाले खोजतलास गर्न कठिनाइ भएको छ ।सोही गाउँपालिकामा रहेको प्रहरी चौकी डिल्लीचौरका  प्रमुख बद्री साउदका अनुसार चट्याङबाट पाटनमा मरेका भेडा किसान जोरा रोकाया, रामबहादुर रेउले, शङ्कर नेपाली, धर्म रेउले र मानब

मुस्ताङका भेडा च्यांग्राको मूल्यवृद्धि

दसैं नजिकिएसँगै हिमाली जिल्ला मुस्ताङबाट विभिन्न जिल्लामा पु¥याउने भेडा च्यांग्रा म्याग्दी आइपुगेका छन् ।उपल्लो मुस्ताङमा पालिएका भेडा च्यांग्राहरु यस वर्ष बिगतमा भन्दा १० हजार रुपैयाँ वृद्धि भएके व्यापारीहरु बताउँछन् । कोभिड–१९ का कारण कोरला नाका ठप्प भएपछि मूल्य धेरै भएपछि दसैंमा थोरै मात्र भेडा, च्याङ्ग्रा व्यापारीले बजारमा ल्याएका छन् । मुस्ताङबाट हिडाएर ल्याइएका भेडा च्यांग्राको […]

मुस्ताङका भेडा च्याङ्ग्रा बजारमा

म्याग्दी : नेपालीहरुको महान पर्व दशैँलाई लक्षित गरेर मुस्ताङका भेडा च्याङ्ग्रा बजारमा आउन थालेका छन्। कोभिड–१९ का कारण तिब्बतबाट भेडा च्याङ्‍ग्रा ल्याउन नसकेपछि मुस्ताङका विभिन्न ठाउँहरुमा पालिएका भेडा च्याङ्‍ग्रा बजारमा आउन थालेका हुन्।गत वर्ष पनि कोभिड १९ का कारण कोरला नाका बन्द हुँदा तिब्बतबाट भेडा च्याङ्‍ग्रा आयात हुन नसक्दा मुस्ताङबाट ७ हजार बढी भेडा च्याङ्‍ग्रा बजारमा पठाइएको थियो। गत वर्ष साना भेडा च्याङ्‍ग्रा समेत बजारमा पठाइएकाले  यस वर्ष मुस्ताङ

तिब्बतका भेडा नआउँदा दशैंमा भेडा र च्याङ्ग्राको भाउ बढ्ने

म्याग्दी । नेपालीहरुको महान पर्व दशैंलाई लक्षित गरेर मुस्ताङ्बाट भेडा च्याङ्ग्रा बेंसी झार्न सुरु गरिएको छ । कोभिड–१९ का कारण कोरला नाका ठप्प रहेकाले यो वर्ष दशैंमा थोरै मात्र भेडा च्याङ्ग्रा बजारमा आउने भएका छन् । पर्याप्त मात्रामा भेडा च्याङ्ग्रा नपाईने भएपछि ब्यापारीहरुले भेडा च्याङ्ग्राको मूल्य भने उचालेका छन् । उपल्लो मुस्ताङमा नै एउटै च्यांग्राको […]

चट्याङले ४० भेडा मरेपछि किसान चिन्तित

जुम्ला : सोमबार राति परेको चट्याङले ४० वटा भेडा मरेपछि गुठीचौरका किसान चिन्तित भएका छन्। जुम्लाको गुठीचौर गाउँपालिका–४ स्थित डाबालेक पाटनमा चट्याङ लागेर ती भेडा मरेका हुन्।चट्याङका कारण १५ भेडा घाइते भएका छन्। किसानले बर्खायाममा पाटनमा भेडा चराउने क्षेत्र हो। त्यहाँ गुठीचौर गाउँपालिकाका ४ जना किसानका २ सय भेडा थिए। चट्याङ लागेर नानो भण्डारीका १० वटा भेडा मरेका छन् भने २ वटा घाइते भएका छन्। त्यसैगरी मुनबहादुर भण्डारीका ४ वटा भेडा मरेका छन् भने २ वटा घाइते भएका छन्। त्यस्तै मुनिप्रसाद अ

बारपाकमा गोठमै भेडा स्वास्थ्य शिविर

गोरखाको बारपाकमा गोठमै भेडा स्वास्थ्य शिविर सम्पन्न भएको छ । बारपाक सुलिकोट गाउँपालिकाले वडा नं १ र २ बारपाकमा किसानको घुम्ती गोठमै भेडा स्वास्थ्य शिविर गरेको हो । ऊन विकासका लागि भेडा प्रवद्र्धन कार्यक्रमअन्तर्गत शनिबार शिविर आयोजना गरेको हो । शिविरमा भेडाको स्वास्थ्यमा देखिएको समस्या र रोगको पहिचान गरी आवश्यक उपचार गर्नुका साथै औषधि पनि […]