काठमाडौं - आइतबार बिहान सर्वोच्च अदालत परिसरमा एक्कासि कानुन व्यवसायी जम्मा भए । वकिलहरू व्यापक भेला भएपछि सुरक्षाकर्मी पनि बढाइयो । अघिल्लो दिन राति निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू सर्वोच्च अदालत फर्कने तयारीमा रहेको भन्दै रजिस्ट्रारलाई फोन गरेपछि सोमबार बिहानैदेखि अदालत परिसरमा तनावको स्थिति उत्पन्न भयो ।
...