प्रश्नपत्र लिक गर्ने परीक्षार्थीको परीक्षा रद्द, केन्द्राध्यक्षसहित पाँच जना निलम्बित

प्रश्नपत्र लिक गर्ने विद्यार्थी पवन साहको परीक्षा रद्द भएको छ ।

सम्बन्धित सामग्री

म्यासेन्जरबाट यसरी आउट भयो नर्सको लाइसेन्स परीक्षाको प्रश्नपत्र, ३ जना पक्राउ

नेपाल नर्सिङ काउन्सिलको लाइन्सेस परीक्षाको प्रश्नपत्र लिक भएको छ। प्रश्नपत्र लिक गरेको आरोपमा ३ जना परिक्षार्थी पक्राउ परेका छन्। कास्कीकी २० वर्षीया समीक्षा थापा, धादिङकी २३ वर्षीया सविना आले र कास्कीकी २० ...

एसईईको प्रश्नपत्र ‘लिक’ गरेको आरोपमा एक जना पक्राउ

बाराको आदर्शकोतवाल गाउँपालिका स्थित महेन्द्र आदर्श जयनगर च्यूटाँहा माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट एसइईको पहिलो दिन शुक्रबार अंग्रेजी विषयको प्रश्न पत्रलाई मोबाइलबाट ‘लिक’आरोपमा बारा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।...

शान्ति मिसनको परीक्षा त्रुटिरहित बनाउन आईजीपीको निर्देशन

शान्ति मिसनमा जान प्रहरीले लिने आन्तरिक परीक्षा (प्रि–एएमएस)लाई त्रुटिरहित बनाउन प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्देशन दिएका छन् । प्रहरी प्रधान कार्यालयको युएन शाखाले यसअघि लिएको परीक्षाको प्रश्नपत्र लिक भएको थियो । प्रश्नपत्र लिक गराउने मुख्य ३ जना सहित ११ जना प्रहरी अधिकारी कारवाहीको  प्रक्रियामा छन् ।शुक्रवार अपराध अनुसन्धान विभाग र युएन शाखाका प्रहरी अधिकृतहरूलाई निर्देशन दिँदै आईजीपी थापाले परीक्षा मर्यादित बनाउन सम्बन्धित प्रहरी कर्मचारीहरूले पूर्ण इमान्दारीता एवम्

यूएन मिसनको प्रश्नपत्र लिक प्रकरणमा १४ जना दोषी

काठमाडौँ– संयुक्त राष्ट्रसंघ (यूएन) को शान्ति मिसनमा पठाउन नेपाल प्रहरीले लिने आन्तरिक परीक्षा (प्रि–स्याट) को प्रश्नपत्र लिक भएको (परीक्षा अगावै बाहिरिएको) पुष्टि भएको छ । प्रश्नपत्र लिक भएको आशंकामा छानविन लागि गठित समितिले प्रश्नपत्र लिक भएको ठहर गर्दै तीन जना प्रहरीलाई सेवाबाट हटाउन सिफारिस गरेको छ । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) वसन्त लामाको […]

दुई प्रहरी बर्खास्तीमा पर्दै

संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको पुष्टि भएपछि दुई प्रहरीलाई बर्खास्त गर्दै परीक्षा रद्द गर्ने तयारी भएको छ । सो प्रकरणको छानबिनका लागि प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले सचिवालयका डीआईजी वसन्त लामाको संयोजकत्वमा छानबिन समिति बनाएका थिए । समितिले गरेको छानबिनपछि प्रश्नपत्र लिक भएको पुष्टि भएको हो । सो प्रकरणमा प्रहरी प्रधान कार्यालयले तीन दर्जन प्रहरी कर्मचारीलाई अनुसन्धानको दायरामा तानेकोमा डीएसपी रूपेश खड्कासहित ११ जना प्रहरी कर्मचार...

यूएन मिसनको प्रश्नपत्र एसपीको घर्राबाट लिक ! दुई जना पक्राउ

काठमाडौँ– संयुक्त राष्ट्रसंघ (यूएन) को शान्ति मिसनमा पठाउन नेपाल प्रहरीले लिने आन्तरिक परीक्षा (प्रि–स्याट) को प्रश्नपत्र ‘लिक’ भएको आशंकामा छानविनका क्रममा  प्रहरी प्रधान कार्यालयले दुई जनालाई पक्राउ गरेको छ । प्रधान कार्यालय स्रोतका अनुसार प्रहरीकै साइबर ब्यूरोमा कार्यरत एक जना र युएन शाखामा कार्यरत कार्यालय सहयोगी एक एक पक्राउ परेका छन् । उनीहरुलाई नक्सालस्थित सशस्त्र […]

एमबिबिएसको प्रश्नपत्र लिक गर्ने ६ जना दोषी ठहर - Naya Patrika

विशेष अदालतले एमबिबिएस परीक्षामा प्रश्नपत्र लिक गर्ने काठमाडौंस्थित गोल्डेन गेट कलेजका निर्देशक देवीराम पाण्डेसहित ६ जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्यद्वय द्वारिकानाथ