आलु रोप्ने वेलामा बिउ अभाव नहोस् भनेर कमल–२ का कृषक टंक कट्टेलले गत चैतमा साढे तीन सय बोरा आलु दमक–४ स्थित शान्ति कोल्डस्टोरमा भण्डारण गरेर राखेका थिए । प्रतिबोरा तीन सय...
गत कात्तिकमा परेको बेमौसमी वर्षाले दमकको शान्ति कोल्ड स्टोरमा राखेको कृषकको बिउ आलु कुहिएपछि कृषकले भने अझै क्षतिपूर्ति पाउन सकेका छैनन् । कोल्ड स्टोर भवनको भित्ता र छानाबाट पानी चुहिँदा झापा...
सुनसरी बराहक्षेत्र नगरपालिकाका किसानले कोल्ड स्टोर(चिस्यान गृह) मा राखेको बीउ आलु कुहिएको पाइएको छ ।नगरपालिकाले निर्माण गरेको कोल्ड स्टोर मावराह क्षेत्रका किसानतथा कृषिफर्म वालाहरूको बीउ आलु सुरक्षित गर्न कोल्ड स्टोरमा बीउआलु राखेका थिए। तर, चार महिना अगाडि राखेको ५ सय ७० बोरा बीउ आलुको बीउ कुहिएर काम नै नलाग्ने भएपछि कृषकले गुनासो गरेका छन् ।नगरपालिकाले […]
सल्यान : आलु कुहिएपछि सल्यानका किसान मारमा परेका छन्। व्यावसायिक आलु खेती गर्दै आइरहेका बागचौर नगरपालिका–११ वाफुखोलाका किसानहरु मारमा परेका हुन्।१० देखि व्यावसायिक आलु खेती गर्दै आइरहेका वाफुखोलाबासीले पहिलोपटक यस्तो समस्या आएको बताएका छन्। आफ्नो १० क्विन्टल आलु कुहिएर फालेको किसान झुपलाल वलीले बताए। १५ रोपनीमा करिब २०० क्विन्टल आल्ु भएको र जसमा १० क्विन्टलभन्दा कुहिएको उनल बताए। यस्तै, १०० क्विन्टल खनेकोमा २० क्विन्टल कुहिएको अर्का किसान केशरबहादुर वलीले बताए। आलुखेती जीविकोपार्जन गर
बाग्चौर नगरपालिका–११ बाफुखोलाका रुद्रबहादुर ओलीले दुई दशकदेखि १० रोपनी जग्गामा आलुखेती गरिरहेका छन् । यो वर्ष उनले उत्पादन गरेको झन्डै २ सय क्विन्टल आलु घरमै थन्किएको छ । उनका छिमेकी मरिचमान खड्काले पनि आफूले उत्पादन गरेको १ सय ८० क्विन्टल आलु बजार पुर्याउन सकेका छैनन् ।