सुनसरी बराहक्षेत्र नगरपालिकाका किसानले कोल्ड स्टोर(चिस्यान गृह) मा राखेको बीउ आलु कुहिएको पाइएको छ ।नगरपालिकाले निर्माण गरेको कोल्ड स्टोर मावराह क्षेत्रका किसानतथा कृषिफर्म वालाहरूको बीउ आलु सुरक्षित गर्न कोल्ड स्टोरमा बीउआलु राखेका थिए। तर, चार महिना अगाडि राखेको ५ सय ७० बोरा बीउ आलुको बीउ कुहिएर काम नै नलाग्ने भएपछि कृषकले गुनासो गरेका छन् ।नगरपालिकाले […]