कार दुर्घटनामा ज्यान गुमाउने भारतीय नागरिकहरुको सनाखत

कार दुर्घटनामा ज्यान गुमाएका चारै भारतीय नागरिकको सनाखत भएको छ। शनिबार राती भारतीय नम्बर प्लेटको कार रौतहटमा दुर्घटना हुँदा चारजनाको ज्यान गएको थियो। चन्द्रनिगाहपुर–गौर सडकखण्डको यमुनामाई गाउँपालिका–५ जुनखुनुवामा शनिबार राति करिब...

सम्बन्धित सामग्री

स्वर्गद्वारीमा कार दुर्घटना : ८ मृतकमध्ये ७ को सनाखत [अपडेट]

स्वर्गद्वारीमा कार दुर्घटना हुँदा ज्यान गुमाउने ८ जनामध्ये ७ जनाको सनाखत भएको छ । स्वर्गद्वारी दर्शन गरेर फर्कंदै गरेका तीर्थयात्रु बोकेको कार दुर्घटनामा परेको हो । लु १ च ६३४५ नम्बरको कार स्वर्गद्वारी नगरपालिकाको भिगृ नजिकै टाकुरामा दुर्घटना हुँदा कारमा सवार ८ जनाकै मृत्यु भएको जिल्ला अस्पताल प्युठानकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट प्रमिला खनालले बताइन् ।

सिन्धुली कार दुर्घटना अपडेटः मृतक चारै भारतीय नागरिकको पहिचान खुल्यो

गए राति बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटना हुँदा चार भारतीय नागरिकले ज्यान गुमाएका छन् । दुर्घटनामा परी मृत्यु हुने चारजनाकै सनाखत भएको छ ।

रौतहटको जन्ती बोकेको कार दुर्घटनामा मृत्यु हुनेमध्ये ४ जनाको सनाखत

१३ पुस, रौतहट । रौतहटमा जन्ती बोकेको कार दुर्घटना हुँदा मृत्यु भएका पाँचमध्ये चार जनाको सनाखत भएको छ । मंगलबार गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय कार गरुडामा दुर्घटना भएको थियो । दुर्घटनामा ज्यान गुमाउनेमा रौतहटको गढिमाइ नगरपालिका–३ का १६ वर्षका शेख नैवसाद, २२ वर्षका शेख सैनुल्हा, ५५ वर्षका मोसाफिर अन्सारी र २५ वर्षका शेख छोटु […]