सिन्धुली कार दुर्घटना अपडेटः मृतक चारै भारतीय नागरिकको पहिचान खुल्यो

गए राति बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटना हुँदा चार भारतीय नागरिकले ज्यान गुमाएका छन् । दुर्घटनामा परी मृत्यु हुने चारजनाकै सनाखत भएको छ ।

सम्बन्धित सामग्री

सिन्धुली दुर्घटना अपडेट : चार भारतीयको पहिचान खुल्यो

काठमाडौं : सिन्धुलीको कमलामाइ नगरपालिकास्थित बिपी राजमार्गमा भारतीय कार दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। गएराति गढी गेट नजिकै काठमाडौं आउँदै गरेको बी आर ०६ डिडि ०६८७ नम्बरको कार रोडबाट तल खस्दा तीन जनाको घटना स्थलमै र एक जनाको उपचारको क्रममा जिल्ला अस्पताल सिन्धुलीमा मृत्यु भएको हो।मृत्यु हुनेहरुमा भारत बिहारको भगवती स्थान वडा नम्बर ८ मन्डिपुरसाडी समष्टिपुर वारेसनगरका ४२ वर्षका गबर सिंह, ३६ वर्षका मनु सिंह, ३३ वर्षका राकेश कुमार सिंह र ३२ वर्षका अभिषेक सोनार रहेका प्रहरी उपरीक्षक राजकु