जेठ ३० यता बाढीपहिरोमा ११६ को मृत्यु

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा गएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० यता ११६ जनाको मृत्यु भएको छ।...

सम्बन्धित सामग्री

बाढीपहिरोमा बेपत्तामध्ये १९ को शव फेला, ८८ जनाकाे मृत्यु

काठमाडौं- लगातारको वर्षाका कारण आएको बाढी र पहिरोमा परी बेपत्ता भएकामध्ये १९ जनाको शव फेला परेको छ। गृह मन्त्रालयका अनुसार पछिल्लोपटक आएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको संख्या ८८ पुगेको छ भने अझै ३० जना बेपत्ता छन्। बझाङमा मात्र २१ जना बेपत्ता छन्। उनीहरुको खोजी भइरहेको गृह मन्त्रालयले जनाएको छ। यसअघि मंगलबार ६ जना […]

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ८८ पुग्यो, ३० जना अझै बेपत्ता

काठमाडौं : आइतवारबाट परेको अविरल वर्षापछि आएको बाढी पहिरोका कारण देशभर हालसम्म ८८ जनाको ज्यान गएको छ। अझै ३० जना बेपत्ता छन्। असोज ३१ गते आइतवारबाट सुदूरपश्चिमलगायत देशका अधिकांश पहाडी जिल्लामा मुसलधारे वर्षा भएको थियो। गृह मन्त्रालयले दिएको जानकारी अनुसार बाढी पहिरोमा परेर पाँचथर, कालिकोट, बैतडी, डडेलधुरा, डोटी, हुम्ला, प्युठान,…

बाढी-पहिरो र डुबानमा परी हालसम्म ९१ जनाको मृत्यु

अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि शनिबारसम्म ९१ जनाको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । मृत्यु हुनेहरूमा ४६ जना पुरुष, २३ जना महिला, १० जना बालक र १२ जना बालिका रहेका छन् । बाढी पहिरो र डुबानमा परी उक्त अवधिमा १ सय १६ जना घाइते भएका छन् । तीमध्ये ६० जना पुरुष, ३२ जना महिला, १४ जना बालक र १० जना बालिका रहेका छन् । घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ । साथै बाढीपहिरोमा परी २८ जना बेपत्ता भएका छन् । तीमध

बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या ६६ पुग्यो

देवबहादुर कुँवर काठमाडौँ, साउन ३० गते । केही दिनदेखिको अविरल वर्षासँगै मुलुकका विभिन्न स्थानमा आएको बाढीपहिरोका कारण ज्यान गुमाउनेको...

‘बाढीपहिरोमा मृत्यु हुनेको संख्या ३०’ - BBC नेपाली

गृह मन्त्रालयले अविरल वर्षापछिको बाढीपहिरोमा देशका विभिन्न भागमा ज्यान गुमाउने मानिसहरुको संख्या ३० पुगेको जनाएको छ।