रोहित शर्माको शतक प्रेरित भारत बंगलादेशलाई पराजित गर्दै आइसीसी विश्वकप २०१९ को सेमिफाइनलमा प्रवेश गरेको छ।
मंगलवार भएको खेलमा बंगलादेशलाई २८ रनले हराउँदै छैटौं जित हात पारेको भारतले ८ खेलबाट १३ अंक जोड्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो। अष्ट्रेलिया भन्दा १ अंकले पछि रहेको भारत दवस्रो स्थानमा यथावत