सार्क र बिम्स्टेक अपरिहार्य र महत्वपूर्ण : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालका खाडीको प्रयास (बिम्स्टेक) दुवै क्षेत्रीय संगठन नेपालको सामाजिक–आर्थिक विकासका लागि महत्वपूर्ण ...

सम्बन्धित सामग्री

बालुवाटारमा कसले काट्यो महेश बस्नेतको नाम ?

प्रधानमन्त्री केपी शर्मा ओलीले १८ औं पटक मन्त्रिपरिषद विस्तारको तयारी गरिरहेका बेला बुधबार राति ओलीकै निकट एक नेता फुत्त बालुवाटार छिरे । प्रधानमन्त्री ओली र ती नेतावीच महेश बस्नेतका विषयमा छलफल भयो ।पूर्वमन्त्री बस्नेत दोस्रोपटक मन्त्रीका रुपमा सिंहदरवार इन्ट्री गर्ने तयारीमा थिए । उनले महत्वपूर्ण मन्त्रालय गृह वा सञ्चारको दाबी गरेका थिए । उनले विभिन्न सञ्चार माध्यममा अन्तरवार्ता दिँदै केपी ओलीलाई कृष्ण र आफूलाई अर्जुनका रुपमा तुलना गरेका थिए । विभिन्न सञ्चार माध्यममा महेश बस्नेत मन्त्री बन्न ल

लैङ्गिक समानता र सहभागितामा संवैधानिक र ऐतिहासिक सफलता : प्रधानमन्त्री ओली

काठमाडौँ, १६ जेठ: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा विसं. २०६२-६३ को जनआन्दोलनयता लैङ्गिक समानता र सहभागितामा संवैधानिक र ऐतिहासिक सफलता हासिल भएको बताएका छन् । तेस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यका सबै तहमा ३३ प्रतिशत महिला सहभागितासहितको महत्वपूर्ण संकल्प प्रस्ताव तत्कालीन सांसदका […]

क्याबिनेट सकेर प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न किन पुगे ?

काठमाडौं, २७ वैशाख । मन्त्रिपरिषद्को बैठक सकिएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् । उनले विश्वासको मत लिने प्रयोजनले डाकिएको प्रतिनिधि सभा बैठक अन्त्यको सिफारिशको निर्णय गराएको खुलेको छ । त्यसबाहेक अन्य महत्वपूर्ण निर्णयहरु पनि गरेको बुझिएको छ । विश्वासको मत लिन असफल भएपछि राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनको आव्हान […]

प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद् बैठक, महत्वपूर्ण निर्णय हुनसक्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक डाकेका छन् । एक मन्त्रीका अनुसार आज साँझ ५ बजे बालुवाटारमा प्रधानमन्त्री ओलीले बैठक बोलाएका हुन् । मन्त्रिपरिषद्को बैठक अगाडि प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास गएका छन् ।

जसपालाई फकाउँदै ओली

स्रोतका अनुसार जसपा सरकारमा सहभागी भएमा उसलाई महत्वपूर्ण आठ मन्त्रालय दिन प्रधानमन्त्री ओली तयार भएका छन्। यसैगरी संवैधानिक आयोगहरूमा रिक्त पदमा भागबण्डा गर्न पनि प्रधानमन्त्री तयार भएका छन्।

भ्रष्टाचारका सम्बन्धमा मेरो मुखमा पानी हालेर बोल्ने बानी छैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणमा सरकारले महत्वपूर्ण उपलब्धि गरेको दाबी गरेका छन्।

सीमा सुरक्षा र व्यवस्थापनमा विज्ञको सुझाव महत्वपूर्ण : प्रधानमन्त्री ओली

प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीले विज्ञको सुझावबाट नीति निर्माण एवं सीमाको कुशल व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभएको छ ।

सबै जातिका चाडपर्वप्रति सरकारको उत्तिकै सम्मानः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका सांस्कृतिक विविधताले नेपालीलाई एक सूत्रमा बाँध्न महत्वपूर्ण योगदान गरेको बताएका छन् । तामाङ जातिले मनाउने सोनाम ल्होछार पर्वका अवसरमा मंगलबार शुभकामना सन्देश दिँदै उनले विविध ...

प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ताः महत्वपूर्ण ५ समझदारी

२८ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । नेपालको राजकीय भ्रमणमा रहेका मोदी र ओलीबीच द्वारिकाज होटलमा भेटवार्ता भएको हो । त्यसअघि दुई प्रधानमन्त्रीबीच शुक्रबार नै जनकपुरमा भेट भएको थियो । दुई नेताबीच वान टु वान वार्तापछि द्वीपक्षीय वार्ता पनि भएको छ । लगतै …