अमेरीका पठाइदिन्छु भन्दै ठगी गर्ने दम्पती पक्राउ

काठमाडौं : अमेरीकामा रहेका राम्रा कम्पनीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ। दाङ घर भइ काठमाडौं कालोपुल बस्ने छविलाल चौधरी र सोही ठाउँकी सुभद्रा कर्माचार्यलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो। उनीहरूलाई बुधबार काठमाडौंमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको महाशाखाले जनाएको छ...

सम्बन्धित सामग्री

बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दम्पती पक्राउ - Nepal Japan

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठम

ठगी आरोपमा ज्वेलर्स सचालक दम्पती पक्राउ

ज्वेलर्स सञ्चालक ४२ वर्षीय राजु विश्वकर्मा र उनकी श्रीमती ३८ वर्षीय कमला विश्वकर्मा पक्राउ परेका हुन्।...

बचत संकलनको ८० लाख ठगी आरोपमा दम्पत्ती पक्राउ

बचत संकलन गरेर लाखाैँ रुपैयाँ ठगी गरेको आरोपमा मोरङमा एक ज्वेलर्सका दम्पत्ती पक्राउ परेका छन । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० मा रहेको कमला ज्वेलर्सका संचालक ४२ वर्षीय राजु विश्वकर्मा र उनकी पत्नी ३८...

८० लाखभन्दा धेरै रकम ठगी गरेकाे आराेपमा एक दम्पती पक्राउ

मोरङ- सुन्दरहरैँचा नगरपालिकास्थित एक सुनचाँदी पसलका सञ्चालकले ८० लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको घटना सार्वजनिक भएको छ। सुन्दरहरैंचा १० स्थित क्भला ज्वेलर्स नामको सुन पसल चलाउँदै आएका राजु विश्वकर्माले ठूलो ब्याज दिने प्रलोभनमा सर्वसाधारणबाट ८२ लाख ७४ हजार रुपैयाँ ठगी गरेको मोरङ प्रहरीले जनाएको छ। प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका […]

करोडौं ठगी गरेर फरार दम्पती पक्राउ

सर्वसाधारणसँग करोडौं रुपैयाँ ठगी गरी फरार दम्पत्ती पक्राउ परेका छन् । चिनेजानेका व्यक्तिलाई घरजग्गा खरिद गर्ने, आपत् पर्‍यो भनेर ऋण, सापटी लिएर फरार उनीहरुलाई प्रहरीले काठमाडौंबाट पक्रेको हो ।