न्यायपालिकाको स्वतन्त्र अस्तित्व संकटमा

बद्री तिवारी सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा यतिखेर अत्यन्त संकटमा हुनुहन्छ । उहाँको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायीहरु दोस्रो चरणको आन्दोलनमा प्रवेश गरिरहँदा राणा भने संवैधानिक बाटोबाटै सम्मानित बहिर्गमनको अडानमा रहेका समाचारहरु प्रकाशमा आउनुले न्यायपालिकाको यो संकट थप लम्बिने देखिएको छ । प्रधानन्यायाधीशविरुद्धको आन्दोलन लम्बिनुको अर्थ न्याय माग्न आउने जनताको काम पनि […]

सम्बन्धित सामग्री

रास्वपा महामन्त्रीले किन उठाए 'जोखिम ?'

७ असारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापनाको दुई वर्ष पूरा भएको दिन सभापति रवि लामिछानेले फेसुबुकमा शुभकामना स्टाटस ट्याग गर्नुभन्दा करिब तीन घण्टाअगाडि महामन्त्री मुकुल ढकालको स्टाटस आयो । देशका विभिन्न जिल्लाको यात्रा गरी नागरिकको राय बुझेर फर्केका ढकालले निर्मम निष्कर्ष सार्वजनिक गरेका थिए- अहिलेकै बाटोबाट हिँडिरहे पार्टीको अस्तित्व संकटमा पर्ने छ ।आफूहरू...

स्वतन्त्र उम्मेदवारको त्रास

जसरी जनकपुरमा जनता समाजवादी पार्टीलाई मैदान खाली गरिदिएर अगाडि बढ्दै गर्दा विमलेन्द्र निधीले आफू र काँग्रेस पार्टीको भोलिको राजनीतिक अस्तित्व संकटमा देखे, धुलिखेलका विदुर बस्नेतलाई पनि लागेको त्यही नै हो ।

पृथ्वीनारायण, रामचन्द्र र राष्ट्रभक्ति

पृथ्वीनारायण शाह, भीमसेन थापा, बलभद्र कुँवरलगायतका राष्ट्रभक्त सपूतलाई नसम्झने व्यक्ति नेपालमा विरलै होलान् । उनीहरूलाई सम्झनुको तात्पर्य राष्ट्रको अस्तित्व रक्षार्थ उनीहरूले पु¥याएको विशेष योगदानको स्मरण गर्नु हो । राष्ट्रको स्वतन्त्र अस्तित्व संकटमा पर्न लाग्दा दिलोज्यानले सहयोग गर्दै युद्धमै होमिएका अन्य स्मरणीय ऐतिहासिक सपूत रामचन्द्र प्रसार्इं र भक्ति थापा पनि हुन् । राष्ट्रको स्वतन्त्र अस्तित्व संकटमा …