नेकपा (माओवादी) केन्द्रको विधान अधिवेशन सम्पन्न भएको छ । २०७१ सालको विराटनगर राष्ट्रिय सम्मेलनमा केन्द्रीय समितिको चयन गुटहरूको सहमतिमा भए पनि राजनीतिक ब्युरो, स्थायी समिति र पदाधिकारी चयन पेरिसडाँडामा मतदानबाट भएको...
नेकपा (माओवादी केन्द्र) को विधान अधिवेशनमा पार्टीलाई सङ्घीयताको मर्मअनुसार सञ्चालन गर्दै पार्टीलाई छरितो एवं क्रियाशील बनाउनुपर्ने सुझाव प्राप्त भएको छ । आफ्नो समूहबाट सुझाव पेश गर्ने क्रममा माओवादी नेता हिमाल शर्माले पदाधिकारीसहित प्रत्यक्ष निर्वाचनबाट चयन गर्नुपर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो । पार्टी र राजकीय नियुक्तिमा आलोपालोको व्यवस्था गर्नुपर्ने उल्लेख गर्दै उहाँले प्रदेशलाई थप अधिकार दिनुपर्ने …