ठेक्का लागेको २ महिनापछि सिद्धबाबा सुरुङमार्गको डिजाइनको काम सुरु, ९ महिनाभित्र सक्नुपर्ने

काठमाडौं। ठेक्का लागेको दुई महिनापछि सिद्धबाबा सुरुङमार्गको डिजाइनको काम सुरु भएको छ। सुरुङमार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी

सम्बन्धित सामग्री

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। बैंकिङ प्रणालीमा एकैदिन २६ अर्ब रुपैयाँ बराबर लगानी योग्य थपिदा कुल निक्षेप ६१ खर्ब ३० अर्ब पुगेको छ। निर्माणको काम सुरु भएको १६ वर्ष वितिसक्दा मध्यपहाडी राजमार्गको भौतिक प्रगति ७५ प्रतिशत मात्र भएको छ। ठेक्का लागेको दुई वर्षपछि सिद्धबाबा सुरुङमार्ग खन्न सुरु गरिएको छ। सरकारले वायुसेवा निगमको व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिने तयारी गरेको छ।

सिद्धबाबामा सुरुङमार्गको तयारी : सिद्धार्थ राजमार्ग आजदेखि दैनिक ८ घण्टा बन्द

१२ फागुन, बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माणका लागि डाइभर्सन बनाउन दैनिक आठ घण्टा राजमार्ग बन्द हुने भएको छ । सिद्धबाबा क्षेत्रमा चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले ११ सय मिटर लामो सुरुङ मार्ग निर्माणका लागि सात अर्ब ३४ करोड २१ लाख रुपैयाँ रकममा ठेक्का पाएर काम सुरु गरिरहेको छ । […]

सिद्धबाबा सुरुङ मार्ग : भौतिक पूर्वाधारको काम सुरु

एक दशकदेखि निर्माणको चर्चा सुरु भएको बुटवल–तानसेन सडकखण्ड अन्तर्गत सिद्धबाबामा सुरुङ मार्गको काम सुरु भएको छ । एक हजार १२६ मिटर लामो सुरुङ पाल्पाको दोभानबाट सुरु भएर बुटवलको चिडिया खोला रामपिथेकस पार्कसम्म ल्याइने छ । त्यसका लागि ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले आफ्नो डिजाईजन पेस गरेको छ भने साइटको अन्य काम पनि सुरु गरेको छ ।ठेक्का पाएको ९ महिनाभित्र डिजाइन पेस गर्ने सम्झौता अनुसार डिजाइन पेस गरेको सिद्धबाबा सुरुङ मार्ग निर्माण परियोजनाका प्रमुख एवं इन्जिनियर ह

सडक पूर्वाधारमा थपिँदै सुरुङ, ‘फ्लाई ओभर’ र ‘रकसेड’

नेपालको पहिलो सुरुङमार्गका रुपमा रहेको नागढुङ्गा सुरुङमार्गको प्रगति ३९ प्रतिशत पुगेको छ । अरू कुनै समस्या नआउँदा आगामी वर्ष साउनसम्ममा आयोजना सम्पन्न हुने देखिएको छ । सरकारको लगानीमा पहिलोपटक ग्वार्खाेमा ‘फ्लाई ओभर’ निर्माणका लागि ठेक्का भइसकेको छ । निर्माण कम्पनी आफैँले डिजाइन गर्ने गरी ठेक्का भएकामा हाल डिजाइन भइरहेको छ । सो आयोजना भदौदेखि भौतिक काम सुरु हुने देखिएको छ । सिद्धार्थ राजमार्गमा सिद्धबाबा सुरुङमार्गसँगै पहिरो व्यवस्थापनको काम (रकसेड) निर्माणका लागि ठेक्का भए

ठेक्का लागेपछि सिद्धबाबा सुरुङमार्गको डिजाइन तयार गरिंदै

२० वैशाख, काठमाडौं । सिद्धार्थ राजमार्गको पहिरोग्रस्त सिद्धबाबामा सुरुङमार्ग बनाउन विस्तृत डिजाइनको काम सुरु भएको छ । ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी’ले इन्जिनियरिङ, प्रक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा सुरुङमार्गको ठेक्का पाएको छ । सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक कैलाशकुमार श्रेष्ठका अनुसार ठेकदार कम्पाीले सर्भेसहित डिजाइनको काम सुरु गरिसकेको छ । कम्पनीले तयार […]