भक्तपुर प्रहरीले अस्पतालहरूलाई अक्सिजन सिलिन्डर उपलब्ध गराउन थाल्याे

भक्तपुर – भक्तपुरमा प्रहरीले अक्सिजन सिलिन्डर सङ्कलन गरी अस्पतालहरूलाई उपलब्ध गराउन थालेको छ । अहिलेसम्म ९५ थान अक्सिजन सिलिन्डर कोरोना सङ्क्रमितको उपचार गरिरहेका अस्पतालहरूलाई उपलब्ध गराएको भक्तपुरका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) तारादेवी थापाले जानकारी दिनुभयो । प्रहरीले उद्योग, कलकारखाना, कवाडी सङ्कलन केन्द्रबाट २० थान भरिएको सहित ९५ थान ग्यास सिलिन्डर सङ्कलन गरेको हो । अक्सिजन अभाव भएको जानकारीका आधारमा भक्तपुर इन्टरनेशनल हस्पिटल प्राली कौशलटारमा १२ थान भरी सिलिन्डर, भक्तपुर अस्पतालमा ५...

सम्बन्धित सामग्री

अक्सिजन सिलिण्डर वितरण गर्दै प्रहरी

भक्तपुर । कौशलटारस्थित भक्तपुर इन्टरनेशनल नेपाल अस्पतालमा अक्सिजनको अभाव भएर दुई जना कोरोना सङ्क्रमितको ज्यान गएको प्रहरीमा खबर पुग्यो । अस्पतालमा भर्ना भएका अन्य २८ जना बिरामीलाई पनि अक्सिजन अभावले थप समस्या पार्ने खबर पाए लगत्तै प्रहरी सक्रिय भयो । महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रहरी उपरीक्षक तारादेवी थापाले अक्सिजन अभावले बिरामीको ज्यान गएको र अरु […]

अक्सिजन सिलिन्डर संकलन गरी अस्पताललाई वितरण गर्दै भक्तपुर प्रहरी

महानगरीय प्रहरी परिसर भक्तपुर तथा मातहतका वृत्तहरूबाट संकलन गरिएका खाली तथा भरिएको ९५ थान अक्सिजन ग्यास सिलिन्डर कोरोना भाइरस संक्रमित बिरामीको उपचारार्थ अस्पतालहरूमा वितरण गरिएको छ ।

कोभिड संक्रमितका लागि अक्सिजन सिलिण्डर खोज्दै भक्तपुर प्रहरी

कोभिड-१९ का बिरामीले अक्सिजन नपाएर ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना हुन थालेपछि भक्तपुरमा प्रहरीले अक्सिजन सिलिण्डरको खोजी कार्य थालेको छ । महामारीका बेला स्वास्थ्य क्षेत्रबाहेकमा प्रयोग भइरहेका सिलिण्डरहरु संकलन गरेर बिरामीको...

अक्सिजन सिलिण्डर खोजी गर्दै प्रहरी

भक्तपुर : कोरोना संक्रमितको उपचारमा अक्सिजनको अभाव हुन थालेपछि भक्तपुर प्रहरी अक्सिजन व्यवस्थापनमा जुटेको छ। गत बिहीबार राति अक्सिजन अभावमा भक्तपुरको एक निजी अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु भएपछि प्रहरी अक्सिजन व्यवस्थापनमा जुटेको हो।यही क्रममा प्रहरीले हालसम्म २० वटा अक्सिजनसहित सिलिण्डर र ७५ वटा खाली सिलिण्डर संकलन गरी विभिन्न अस्पताललाई उपलब्ध गराएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार मध्यपुर थिमि नगरपालिका–३ कौशलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पताललाई १२, भक्तपुर अस्पतालला

भक्तपुर प्रहरीले संकलन गरेको ९५ वटा अक्सिजन सिलिन्डर अस्पतालमा वितरण

महानगरीय प्रहरी परिसर भक्तपुरले संकलन गरेर ९५ वटा अक्सिजन सिलिन्डर अस्पताललाई वितरण गरेको छ ।भक्तपुर अस्पताल, लोकन्थलीस्थित इन्टरनेशनल अस्पताल, कोरिया मैत्री अस्पताल र ललितपुरको अल्का अस्पताललाई सिलिन्डर वितरण गरिएको भक्तपुरकी एसपी तारादेवी थापाले रातोपाटीलाई बताइन् ।भक्तपुरमा रहेका उद्योग, कलकारखाना, कवाडी संकलन केन्द्र र वर्कशपबाट प्रहरीले सिलिन्डर संकलन गरेको हो । अस्पतालको पत्रका आधारमा सिलिन्डर वितरण गरिएको एसपी थापाले बताइन् । भक्तपुर प्रहरीसँग संकलित केही सिलिन्डर बाँकी छ । ती सिलिन्

भक्तपुर प्रहरीले बाँड्यो ९५ थान अक्सिजन सिलिण्डर

२६ वैशाख, काठमाडौं । भक्तपुरका तीन र ललितपुरको एक गरी चार अस्पतालमा ९५ थान अक्सिजन सिलिण्डर वितरण गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । भक्तपुर इन्टरनेशन अस्पताल लोकन्थलीमा १२, भक्तपुर अस्पतालमा ५५ र नेपाल कोरिया मैत्री अस्पताल भक्तपुरमा २५ थान अक्सिजन सिलिण्डर वितरण गरिएको सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए […]