राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने, यस्तो छ तालिका

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको दिन सर्वसाधारण र विशिष्ट व्यक्तित्वलाई टीका लगाइदिने भएकी छन्। राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार आगामी कात्तिक २ गते अपराह्न १ देखि २ बजेसम्म विशिष्ट व्यक्तित्व तथा २ देखि ४ बजेसम्म सर्वसाधारणलाई टीकाका लागि राष्ट्रपति कार्यालय शीतल निवासको ढोका न...

सम्बन्धित सामग्री

राष्ट्रपतिले विशिष्ट र सर्वसाधारणलाई टीका लगाइदिने

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले दशैको टीका लगाइदिने भएकी छन्। बिहीबार राष्ट्रपतिको कार्यालयले विभिन्न उच्च ओहदाका सरकारी अधिकारी र सर्वसाधारणका लागि छुट्टाछुट्टै तालिका सार्वजनिक गरेको छ। तालिका अनुसार विशिष्ट व्यक्तिहरूका लागि आज दिउँसो २ देखि ३ बजेसम्मको समय तय गरिएको छ। सर्वसाधारणका लागि ३ देखि अपराह्न ५ बजेसम्मको समय तय गरिएको छ।

राष्ट्रपतिले 'विशिष्ट व्यक्तिहरू र सर्वसाधारण'लाई टीका लगाइदिने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज दसैँको टीका लगाइदिने कार्यक्रम छ । बिहीबार राष्ट्रपतिको कार्यालयले विभिन्न उच्च ओहदाका सरकारी अधिकारी र सर्वसाधारणका लागि छुट्टाछुट्टै तालिका सार्वजनिक गरेको थियाे । तालिका अनुसार विशिष्ट व्यक्तिहरूका लागि आज दिउँसो २ देखि ३ बजेसम्मको समय तय गरिएको छ । सर्वसाधारणका लागि ३ देखि अपराह्न ५ बजेसम्मको समय तय...

राष्ट्रपतिले सर्वसाधरणलाई टीका लगाउने, यस्ताे छ तालिका

राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैं २०७९ को अवसरमा यस वर्ष विशिष्ट व्यक्तिका साथै सर्वसाधरणलाई विजया दशमीमा टीका प्रसाद प्रदान गर्ने भएकी छिन्। राष्ट्रपति कार्यालयले तयार गरेको कार्यतालिका अनुसार व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका प्रमुख, मन्त्रीगण, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट व्यक्तिलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म तथा सर्वसाधरणलाई दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम छ ।राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार य

राष्ट्रपति भण्डारीले विजया दशमीका दिन टीका लगाइदिने, यस्तो छ तालिका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वडादसैं २०७९ को अवसरमा असोज १९ गते विजया दशमीका दिन टीका लगाइदिने भएकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा इच्छुक उच्च पदस्थ पदाधिकारीहरु, मन्त्रीहरु, प्रदेश प्रमुखहरु, पूर्वसांसदहरु, संवैधानिक निकायका प्रमुखहरुलगायत विशिष्ट व्यक्तिहरुका लागि त्यस दिन दिउँसो २ देखि ३ बजेसम्म राष्ट्रपति भण्डारीले टीका लगाउने कार्यक्रम […]

राष्ट्रपतिले सर्वसाधारणलाई दशैँको टीका लगाइदिने

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले इच्छुक सर्वसाधारणलाई बडादशैंको टीका लगाइदिने भएकी छिन्।राष्ट्रपति कार्यालयले बिहीबार प्रेस नोट जारी गर्दै राष्ट्रपतिले टीका लगाइदिने तालिका सार्वजनिक गरेको हो। कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार राष्ट्रपति भण्डारीले इच्छुक सर्वसाधारणलाई विजयादशमीका दिन असोज १९ गते बुधबार अपरान्ह ३ बजेदेखि ५ बजेसम्म टीका लगाइदिने तालिका छ। त्यसअघि उनले इच्छुक सम्माननीय, मन्त्रीहरु, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका माननीय पदाधिक

राष्ट्रपतिले टीका लगाइदिने तालिका : विशिष्टलाई एक घण्टा, सर्वसाधारणलाई दुई घण्टा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दसैँको टीका लगाइदिने तालिका सार्वजनिक भएको छ । बिहीबार राष्ट्रपतिको कार्यालयले विभिन्न उच्च ओहदाका सरकारी अधिकारी र सर्वसाधारणका लागि छुट्टाछुट्टै तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार विशिष्ट व्यक्तिहरूका लागि असोज १९ गते दिउँसो २ देखि ३ बजेसम्मको समय तय गरिएको छ । सर्वसाधारणका लागि ३ देखि...

यस्ताे छ प्रधानमन्त्रीकाे टीका लगाउने तालिका

काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका दिन टीका लगाइदिने र टिका ग्रहण गर्ने समय तय भएको छ । विजयादशी अर्थात टीकाको दिन प्रधानमन्त्री ओलीले पिता मोहनप्रसाद ओलीको हातबाट बिहान १० बजे टीका लगाउनुहुनेछ । त्यसपछि उहाँले आफ्नो सचिवालयका कर्मचारीलाई टीका लगाइदिने कार्यक्रम छ । उहाँले दिउँसो १ बजे राष्ट्रपति...