क्षुद्रग्रह धर्तीमा ठोक्किँदा सर्पका लागि वरदान र डायनासोरका लागि श्राप कसरी बन्यो ?

धर्तीमा सर्पको प्रजाति फस्टाउनमा केही हदसम्म क्षुद्रग्रहको पनि योगदान छ ।एक नयाँ शोधका अनुसार यी क्षुद्रग्रह धर्तीसँग ठोक्किएका कारण धर्तीबाट डायनासोर लोप भएका थिए ।यसका कारण धर्तीमा असाध्यै क्षती भयो, धेरैजसो जनावर र बोट–बिरुवा नष्ट भएका थिए ।तर वैज्ञानिकका अनुसार यी व्यापक विनाशपछि संसारमा सर्पका केही प्रजाति भने बाँचेका थिए ।उनीहरु धर्तीभित्र गएर लुके र लामो समयसम्म खाना नखाई पनि जीवित रहन सफल भए ।डायनासोर सखाप भएःयी सर्प त्यसपछि संसारभरी फैलिए र आज संसारभरी यसका तीन हजारभन्दा बढी प्रजा

सम्बन्धित सामग्री

वरदान बन्यो राष्ट्रिय गौरवको आयोजना

भजनी- डेढ दशक अगाडि सुरु भएको राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाको म्याद सकिन १० महिना बाँकी छ । नेपाल सरकार र विश्व बैंकको साझेदारीमा आव २०६६/६७ सालदेखि सुरु भएको आयोजनाले कैलालीको दक्षिण पूर्वी क्षेत्रका किसानको परम्परागत सिँचाइ प्रणालीलाई विस्थापित गर्दै आधुनिक र १२ औं महिना सिँचाइको पहुँचमा...

वरदान बन्यो राष्ट्रिय गौरवको आयोजना

डेढ दशक अगाडि सुरु भएको राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाको म्याद सकिन १० महिना बाँकी छ ।

किसानलाई वरदान बन्यो झोलुंगे पुल

११ जेठ, गण्डकी । पोखरा महानगरपालिका–२५ हेम्जाकी हरि पौडेल बुधबार साँझपख डोकोभरि तरकारी बोकेर याम्दी खोलाको झोलुंगे पुल तर्दै थिए । याम्दीपारि उपल्लो टिमिरेचौरमा रहेको खेतबाट घर फर्कने क्रममा उनले पुल बनेपछि आउजाउ सहज बनेको …

रोग लाग्दा समुदायको सहारा बन्यो ‘जीवन वरदान’

झापाको मेचीनगर–९ का ४२ वर्षीय खगेन्द्र दर्जीलाई सात महिनाअघि ठूलो आन्द्रामा क्यान्सर रोग सङ्क्रमण भएको पहिलोपटक थाहा पाउँदा उपचार गर्न नसकेर मरिएला कि भन्ने चिन्ताले पिरोलेको थियो । उपचार धान्नै नसक्ने महँगो हुने र लामो अवधि लाग्ने भएका कारण आर्थिक अवस्था नाजुक भएका खगेन्द्रजस्ता क्यान्सर सङ्क्रमित अत्तालिनु अस्वाभाविक होइन । स्वास्थ्य परीक्षण, शल्यक्रिया र औषधिको […]

युवतीको मोटोपन बन्यो वरदान, घरमै बसेर कमाउँछन् लाख रुपैयाँ

मोटोपन कम गर्न मानिसले हजारौं रुपैयाँ खर्च गर्छन्। तर हामी तपाईलाई एक यस्तो युवतीसँग परिचय गराउँदैछौ  जसको लागि मोटोपन वरदान बनेको छ। २२६ केजी तौल भएकी महिलाले घरमै बसेर महिनामा लाखौं रुपैयाँ कमाइरहेकी छन् । २५ वर्षको उमेरमा यी युवतीको तौल २२६ केजी छ । यस्तो मोटोपनामा मानिसहरूलाई हिड्न गाह्रो हुन्छ, तर, बेलायतकी डेनियल बिर्चको […]

अभिशाप बन्यो युरेनियम खानी

बस्ती नजिकै प्राकृतिक स्रोत, सम्पदा उपलब्धता हुँदाको प्रत्यक्ष अप्रत्यक्ष फाइदा स्थानीय बासिन्दाले मनग्गे लिने गरेका उदाहरण धेरै भेटिने गरेका छन् । प्राकृतिक सम्पदा वरदान साबित हुँदा स्थानीय बासिन्दाको आर्थिक स्तरमा वृद्धि भई जीवनशैलीमा पनि परिवर्तन हुने गरेको छ तर मकवानपुरको चुरे, शिवालिक भेगका बासिन्दाका लागि बस्ती नजिकै रहेको युरेनियम खानी वरदान होइन, अभिशापजस्तै भएको छ । खानी […]

लोकप्रिय बन्यो शिखरको अटो प्लस बीमा योजना, गाडी क्षति भएमा नयाँ पाइने

काठमाडौं । निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्सले गत मंसिर २९ गतेबाट सुरु गरेको ‘अटो प्लस’ बीमा योजना धेरैका लागि वरदान सावित भएको छ । विश्वनै कोरोना महामारीले थलिएको बेलामा पनि सर्बसाधारणका लागि लाभदायी होस् भन्ने हेतुले शिखरले सार्वजनिक गरेकोे अटो प्लस नामको बीमा प्रडक्टको महत्व र यो पोलिसी लिनेहरुको संख्या बढिरहेको हो । बीमा क्षेत्रकै नौलो, सवारी साधन अतिरिक्त लाभ पाउने गरी थालनी गरिएको अटो प्लस बीमा योजनाअन्तर्गत ह्रासकट्टी हटाउने, नयाँ सवारी साधन पुनस्र्थापना र दैनिक