दाङमा म्याद गुज्रेका सामान बेच्ने तीन पसललाई कारबाही

दाङ – दाङमा म्याद गुज्रेका सामग्री बिक्री वितरण गर्ने तीन वटा पसल कारबाहीमा परेका छन्। प्रत्येक पसललाई जनही दुई लाख रुपैयाँ जरिवाना गरिएको हो। राप्ती गाउँपालिका–१ भालुवाङमा माँ लक्ष्मी मार्ट, पोख्रेल किराना पसल र रिजाल खाद्य भण्डारबाट लेबल नलागेको खाद्य सामग्री र म्याद गुज्रेको समान फेला परेपछि जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी रानाले […]

सम्बन्धित सामग्री

म्याद गुज्रेका सामान बेच्ने व्यापारीमाथि कारबाही

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले सदरमुकाम खलंगाका उद्योग तथा किराना पसलहरूको अनुगमन गरेको छ।

मापदण्डविपरीतका सामान बेच्ने ७६ व्यापारी परे वाणिज्यको कारबाहीमा

वीरगञ्ज : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साले आर्थिक वर्ष ०७९/८० मा तोकिएको मापदण्डविपरीत सामान बिक्री गर्ने र अनुमति नलिएका ७६ व्यावसायिक फार्ममाथि कारबाही गरेको छ।आव ०७९/८० मा ५ सय २७ व्यावसायिक फार्मको अनुगमन गर्ने क्रममा म्याद गुज्रेका सामान बिक्री गर्ने, मूल्यसूची नराख्ने, खरिद बिल नकाट्ने र इजाजत नलिएका ७६ व्यावसायिक फार्ममाथि कारबाही गरिएको सो कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारी दिलीप खङ्गखत्बेका अनुसार आव ०७९/८० मा पर्साका ४१, बारा र सिरहाका १०/१०, मकवान

लहानमा उपभोक्ता हितविपरीत पसल चलाउने व्यापारीलाई कारबाही

लहान । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग वीरगञ्जले लहान बजारमा गरेको अनुगमनका क्रममा नियमविपरीत पसल सञ्चालन गर्ने व्यापारीलाई कारबाही गरेको छ । अनुगमनको क्रममा म्याद गुज्रेका सामान बेच्ने, अखाद्य वस्तु मिसावट गर्ने, दर्ता तथा नवीकरण नगरी व्यवसाय सञ्चालन गर्ने, मूल्यसूची नराख्ने व्यापारीलाई जरिबानासहित कारबाही गरेको विभागका सूचना अधिकारी दीलिप खत्बेले बताए । इलाका प्रशासन […]

म्याद गुज्रेका सामान बेच्ने व्यापारीलाई कारबाही

म्याद गुज्रेका तथा गुणस्तरहीन सामान बिक्री गरी उपभोक्तालाई ठगी गरेको भन्दै सिरहा र सप्तरीका आधा दर्जन व्यापारीमाथि कारबाही गरिएको छ