बोरिङ खन्नेक्रममा ‘मिथेन’ को फोहोरा

काठमाडौंको जोरपाटीमा बोरिङ खन्ने क्रममा निस्केको लेदो माटो र पानीसहितको फोहोराले स्थानीय त्रसित बनेका छन्।...

सम्बन्धित सामग्री

आगलागी नियन्त्रणका लागि ‘डिप बोरिङ’ जडान

आगलागी नियन्त्रणका लागि विराटनगर महानगरपालिकाले मुख्यबजार क्षेत्रमा डिप बोरिङ गरेको छ।

डिप बोरिङ बिग्रिएपछि खानेपानीका लागि एक घण्टाको यात्रा

डिप बोरिङ बिग्रिएपछि जाजरकोटको भेरी नगरपालिका-१३ का स्थानीय सकसमा परेका छन् । ६० लाख लागतमा तयार भएको बोरिङ मर्मत हुन नसक्दा उनीहरु दैनिक एक घण्टाको यात्रा गरेर खानेपानीको जोहो गर्न बाध्य बनेका हुन् । बोरिङ बिग्रिएको पाँच महिना नाघ्दासमेत मर्मतको लागि स्थानीय सरकारले ध्यान नदिएको स्थानीयको आरोप छ । बर्खाको समयमा बोरिङ बिग्रिएपछि खानेपानीको लागि टाढाटाढा पुग्दा पनि सफा पानी नपाइएको उनीहरुको गुनासो छ ।

बोरिङ खन्दा जोरपाटीमा निस्कियो ग्यास (फोटोफिचर)

बोरिङ खन्ने क्रममा जोरपाटीको एक घरमा मंगलबार बिहान ग्यास निस्कियो। स्थानीय सन्तवीर लामाको आँगनमा बोरिङ खन्ने क्रममा मिथेन ग्यास र माटोको लेदो निस्किएको हो। बोरिङका लागि सय मिटर खन्ने क्रममा माटोको...

जोरपाटीमा बोरिङ खन्ने क्रममा ग्यास निस्कियो

काठमाडौँ । काठमाडौँको जोरपाटीको एक घरमा बोरिङ खन्ने क्रममा ग्यास र लेदो माटो निस्किएको छ । स्थानीय सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा माटोको लेदो र पानीसहितको फोहोरा निस्किएको प्रहरी वृत्त बौद्धले जनाएको छ । आज (मंगलबार) बिहान साढे १० बजेदेखि निस्किएको लेदो माटोका कारण जोरपाटी चोकसमेत हिलाम्ये भएको छ । बोरिङ खनेको वरपरका १५–२० […]

बोरिङ खन्दा जोरपाटीमा प्राकृतिक ग्याँस निस्कियाे

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीस्थित एक घरमा बोरिङ खन्दा प्राकृतिक ग्याँस र पानीको फोहोरा निस्किएको छ । जोरपाटी चामुण्डा गेट नजिकैको एक घरमा बोरिङ खन्ने क्रममा आज (मंगलबार) बिहान १० बजेदेखि ग्याँस र पानीको फोहोरा निस्किएको हो । करिब ३ सय फिट जमिन खनेपछि ग्याँस निस्किएको थियो । प्रहरीको टोली घटनास्थलमा खटिएको जनाइएकाे छ […]

बोरिङ खन्दा ग्यास निस्कियो

काठमाडौं : काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा पानीको बोरिङ खन्दा ग्यास निस्किएको छ। मंगलबार बिहान  गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ मा बोरिङ खन्ने क्रममा ग्यास निस्किएको हो। स्थानीयले घर बनाउन चाहिने पानीको व्यवस्था गर्न बोरिङ खन्ने क्रममा ग्यासको मुस्लो निस्किएको प्रहरी वृत्त बौद्धले जानकारी दिएको छ।  प्रहरीका अनुसार  ३ सय मिटर खन्दा बालुवा र ग्यास निस्किएको  हो। ग्याससँग निस्किएको हिलो र ढुङ्गा आसपासका घरहरूमा पुगे पछि स्थानीय त्रसित बनेका छन्।&nbs

बोरिङ खन्दा राजधानीको जोरपाटीमा ग्यास निस्कियो (भिडियोसहित)

पानीका लागि बोरिङ खन्दा राजधानीको जोरपाटीस्थित चामुण्डामा ग्यास निस्किएको छ ।  स्थानीय सन्तबहादुर लामाको घरमा पानीका लागि बोरिङ खन्ने क्रममा ग्यास निस्किएको हो । प्रत्यक्षदर्शी केशव कुँवरका अनुसार पानीका लागि बोरिङ खन्ने क्रममा सोमबार बिहान १०ः१० बजेदेखि उक्त स्थानबाट ग्यास निस्किएको हो । बालुवा र लेदोसहित निस्किएको ग्यास करिब ५० मिटर माथिसम्म पुगेको कुँवरले बताए । रातोपाटीलाई प्राप्त भिडियो फुटेजमा ग्याससहितको मुस्लो माथिसम्म पुगेको देखिन्छ । प्रहरी र स्थानीयले दुर्घटना हुन

बोरिङ खन्ने क्रममा काठमाडौंको कागेश्वरी मनोहरामा ग्यास निस्कियो

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरामा पानीको बोरिङ खन्ने क्रममा ग्यास निस्किएको छ।बुधबार कागेश्वरी मनोहरा ९ को सुन्दर चोकस्थित तरकारी बजारनजिकै बोरिङ खन्ने क्रममा ग्यास निस्किएको हो। स्थानीयले घर बनाउन चाहिने पानीको व्यवस्था गर्न बोरिङ खन्ने क्रममा ग्यासको मुस्लो निस्किएको थियो।

काठमाडौंको काँडाघारीमा बोरिङ गर्दा प्रज्वलनशील ग्यास निस्कियो (तस्बिरहरु)

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित काँडाघारीमा पानी निकाल्न बोरिङ गर्दा प्रज्वलनशील ग्यास निस्किएको छ । काँडाघारीस्थित खहरेमा स्थानीय रमेश तिवारीको जग्गामा बन्दै गरेको टहरोसँगै बोरिङ गर्दा सो ग्यास निस्किएको स्थानीयले बताएका छन् । ग्यासको गन्ध आएपछि लाइटरले सल्काउँदा आगो बलेपछि ग्यास निस्किएको ठाउँमा बोरिङ कार्य रोकिएको छ । सो ग्यासको वैज्ञानिक परीक्षण हुन बाँकी छ ।स्थानीयले महानगरीय प्रहरी प्रभाग काँडाघारीलाई खबर गरेका छन् । वैज्ञानिक जाँचका लागि प्रहरीले खानी तथा भूग

काठमाडौंको काँडाघारीमा बोरिङ गर्दा निस्कियो प्रज्ज्वलनशील ग्याँस

काठमाडौं। कागेश्वरी मनोहरा नगरपालिका-९ स्थित काँडाघारीमा पानी निकाल्न बोरिङ गर्दा प्रज्ज्वलनशील ग्याँस निस्किएको छ। बोरिङ गर्दैगर्दा ग्याँसको गन्ध आएपछि लाइटर बाल्दा ग्याँस बलेको स्थानीयले बताएका छन्। स्थानीय रमेश तिवारीको जग्गामा बोरिङ गर्दा सो प्रज्वलनशील ग्याँस निस्किएपछि स्थानीयले प्रहरीलाई खबर गरेका छन्।