२४ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले निर्वाचित भएको केही समयपछि नक्सा अनुसार प्रयोग नभएका बेसमेन्ट, अनुमति विना निर्माण भएका सार्वजनिक स्थानका घर, टहरा, अनधिकृत फुटपाथ हटाउन डोजर प्रयोग गरे । सुरुका केही दिन मेयर बालेन आफैं फिल्डमा पुगेर त्यो कामको अगुवाइ समेत गरे । अहिले महानगरका नगर प्रहरी, कर्मचारीको नेतृत्वमा […]