काठमाडौं : साढे ३३ सुन काण्डका मूख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ पक्राउ परेका छन्। साढे ३३ किलो सुन तस्करीका मुख्य नाइके मानिएका गोरेलाई काठमाडौंबाट पक्राउ गरिएकाे प्रहरीको भनाई छ। पाँच वर्षदेखि सुन तस्करी गरिरहेका उनी पक्राउ परेसँगै घटनाले अर्कै मोड लिने गृहमन्त्रालयको छानबिन समितिको बुझाई छ।
यस्तो...