सत्ता गठबन्धनमा रहेका ५ दलले एमालेसँग तालमेल नगर्ने, महानगरको उम्मेद्वार केन्द्रबाट र अन्त सम्बन्धित ठाउँको संयन्त्रले टुंग्याउने

काठमाडौं : सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनमा महानगरको उम्मेद्वारीबारे केन्द्रबाटै टुंग्याउने निर्णय गरेको छ। बालुवाटारमा बसेको गठबन्धनको बुधवारको बैठकले चुनावी तालमेल गरेर जाने निष्कर्ष निकालेका नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जानकारी दिए। पाँच दलबाहेकका दलसँग गठबन्धन नगर्ने पनि सत्तारुढ दलहरुको निचोड छ। स्थानीय तहमा सत्ता गठबन्धनमा रहेका दलहरुले एमालेसँग पनि…

सम्बन्धित सामग्री

झापाको कचनकवलमा कांग्रेस र एमालेबीच तालमेल

१० असोज, विराटनगर । नेपाली कांग्रेसले झापाको कचनकवलमा नेकपा एमालेसँग तालमेल गर्ने भएको छ । सत्तारुढ गठबन्धनमा पाँच दलबाहेक अन्य दलसँग तालमेल नगर्ने सहमति भएको थियो भने प्रदेश १ नेतृत्वले एमालेसँग तालमेल नगर्न जिल्ला नेतृत्वलाई निर्देशन दिएको थियो । तर कांग्रेसको जिल्ला नेतृत्वले एमालेसँग सहमति गरेको छ । सहमतिअनुसार कचनकवलको अध्यक्ष कांग्रेसले लिने छ भने […]