निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको तयारी तीव्र पारेको छ । सो निर्वाचनका लागि आयोगले आचार संहिता बनाउने, कार्यविधि तयार गर्ने, निर्वाचन सामग्री खरिदका लागि बोलपत्र आह्वान गर्ने लगायतका विभिन्न काम गरिरहेको छ ।प्रस्तुत छ आगामी निर्वाचनको विभिन्न पाटाहरूमा केन्द्रित रहेर रातोपाटी संवाददाता शम्भु दंगाल र वीरेन्द्र ओलीले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग गरेको कुराकानी :आगामी मङ्सिर ४ गतेका लागि तोकिएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि के&nd