बेदकोट– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान चेतराज चौधरीले यसपटक खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई गहुँ बेचेनन्। उत्पादित ५३ क्विन्टल गहुँ उनले गाउँमै बिक्री गरे । खाद्यले निर्धारण गरेको गहुँको मूल्यभन्दा राम्रो मूल्य गाउँमै पाएपछि खाद्यलाई गहुँ बिक्री नगरिएको कृषक चौधरीले बताए । “गाउँमै गहुँको राम्रो मूल्य पाइयो, ‘हामीले चार हजारदेखि चार हजार दुईसय प्रतिक्विन्टलका […]