कमल बुढाथोकी काठमाडौं,८ भदौ । सत्तापक्ष र प्रतिपक्षीदलबीचको लामो रस्साकस्सीपछि संसदीय समितिले नेतृत्व पाउने भएका छन् । गत वर्षको मंसिरमा सम्पन्न आम निर्वाचनपछि झण्डै ६ महिनापछि गत बैशाख १५ गते प्रतिनिधि सभामा रहने १० वटा एकल र २ वटा सयुक्तगरि १२ वटा समिति गठन भएका थिए । समिति गठन भएपनि दलहरुबीच कुरा नमिल्दा समितिले नेतृत्व […]