बाघको आक्रमणबाट महिलाको मृत्यु

कावासोती । नवलपुरको मध्यबिन्दु-१२ मा आज बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बाघको आक्रमणबाट मध्यबिन्दु-१२, अरुणखोला निवासी ३९ वर्षीया बरिसा सारुको मृत्यु भएको हो । बिहान स्थानीय वनमा साग टिप्न गएकी सारुलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पन्तले बताए । सारूसँगै गएका अन्यले घटनाबारे जानकारी गराएपछि प्रहरीको टोली त्यहाँ […]

सम्बन्धित सामग्री

बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु

बर्दिया राष्ट्रिय निकुञ्जको सानो बगौरा फाँटामा मंगलबार बाघको आक्रमण परी एक महिलाको ज्यान गएको छ ।

बर्दियामा बाघको आक्रमण बढ्दै,फेरि अर्की महिलाको मृत्यु

सशस्त्र प्रहरीका अनुसार ती महिलालाई बर्दियामा रहेको नेपाल भारत सीमासँग जोडिएको पिलर नम्बर ८४ र ८५ नम्बरको बीचमा बाघले आक्रमण गरेर लगेको थियो।

कैलालीमा बाघको आक्रमण बढ्दो आइतबार एक महिलाको ज्यान गयो

कैलालीको गौरीगंगा नगरपालिकामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । गौरीगंगा– ५ अन्डैयामा पाटेबाघले