कैलालीमा बाघको आक्रमण बढ्दो आइतबार एक महिलाको ज्यान गयो

कैलालीको गौरीगंगा नगरपालिकामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । गौरीगंगा– ५ अन्डैयामा पाटेबाघले

सम्बन्धित सामग्री

बाघको आक्रमण बढेपछि स्थानीय त्रसित

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिकास्थित दुम्कीबास क्षेत्रमा बाघले मानिसलाई आक्रमण गर्न थालेपछि स्थानीय त्रसित बनेका छन् । चार  दिनको अन्तरालमा दुम्कीबासबाट सर्दी जाने बाटोमा दुईपटक बाघले मानिसलाई आक्रमण गरेपछि यस क्षेत्रका स्थानीय त्रसित बनेका हुन् ।  गत शुक्रबारमात्रै  विनयी त्रिवेणी गाउँपालिका–३ बस्ने २१ वर्षीय सुवास विकलाई बाघले आक्रमण गरेको थियो ।  विनयी त्रिवेणी– १ होङ्सी जाने गेट नजिकै मोटरसाइकलमा सवार रहँदा बाघले उनीमाथि आक्रम

बाघको आक्रमण र व्यवस्थापन

वनजंगलको महिमा ठूलो रहे तापनि त्यही वनमा आश्रित जंगली जनावरको आक्रमणले घातक बनाइरहेको छ । विशेष गरी तराईका विभिन्न भाग तथा पहाडी जिल्लाहरूमा बाघ, हात्ती, गैंडाको आक्रमण दिनप्रतिदिन बढ्दै गइरहेको छ । नेपालमा विभिन्न प्रजातिका बाघहरू पाइन्छ । बाँके, बर्दियामा तीन वर्षको अवधिमा बाघको आक्रमणबाट झन्डै ३० भन्दा बढीको ज्यान गएको छ । बाघको आक्रमण […]

निउरो टिप्न गएकी पूर्व म्यादी प्रहरीमाथि बाघको आक्रमण

चितवन । सामुदायिक वनमा निउरो टिप्न गएकी पूर्व म्यादी प्रहरीलाई बाघले आक्रमण गरेको छ । भरतपुर महानगरपालिका–२७ बस्ने २३ वर्षीय पूर्व म्यादी प्रहरी रेखा बस्नेतलाई स्थानीय राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा बिहीबार बिहान करिब ७ बजेतिर निउरो टिप्न गएका बेला बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । बस्नेतसहित करिब १० जनाको समूह […]

चितवनमा निगुराे टिप्न जाँदा बाघको आक्रमण परि एक महिला बेपत्ता

चितवन - निगुरो टिप्न जाँदा बाघको आक्रमणमा परि एक महिला बेपत्ता भएकी छिन् । भरतपुर महानगरपालिका–२७ का २३ वर्षीया रेखा बस्नेतलाई आज बिहान बाघले आक्रमण गरेको हो। स्थानीय राधाकृष्ण सामुदायिक वनमा निगुरो टिप्न गएकामध्ये उहाँलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।  कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार बाघले जङ्गलतर्फ लगेको भन्ने सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, नेपाली सेनासहितको टोलीले खोजीकार्य गरिरहेकाे छ ।  हराइरहेकी महिलाको खोजीका लाग...

निउरो टिप्न गएकी युवतीमाथि बाघको आक्रमण, अवस्था अज्ञात

सामुदायिक वनमा निउरो टिप्न गएकी एक युवतीलाई बाघले आक्रमण गरेको छ । भरतपुर महानगरपालिका–२७ बस्ने २३ वर्षीय  रेखा बस्नेतलाई स्थानीय राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा बिहीबार बिहान करिब ७ बजेतिर निउरो टिप्न गएका बेला बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।बस्नेतसहित करिब १० जनाको समूह निउरो टिप्न गएकोमा बस्नेतलाई बाघले आक्रमण गरेर जंगलतर्फ लगेको हो । उनको अवस्था अहिलेसम्म अज्ञात रहेको चितवन प्रहरीका प्रवक्त रविन विष्टले जानकारी दिए । उनको उद्दारका लागि ई

११ महिनामा बाघको आक्रमणबाट १५ जनाको मृत्यु

चितवनमा पछिल्लो समय बाघको आक्रमण बढेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गएको ११ महिनामा बाघको आक्रमणबाट १५ जनाको मृत्यु भएको छ । यसबीच मानव बस्तीमा पसेर मान्छेलाई आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको छ । चितवन राष्ट्रिय निकुञ्जको प्राविधिकसहितको टोलीले सो बाघ नियन्त्रणमा लिएको हो । उक्त बाघले आज बिहान ६ बजे तरकारी टिप्न खेतमा …

नरभक्षी बाघ खाेज्न तीन हात्तीसहितको टोली परिचालन

नवलपरासी – नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) मा बाघको आक्रमण बढ्दै गएपछि त्यो बाघको अनुगमन र नियन्त्रणका लागि टोली खटिएको छ । जिल्लाको विनयी त्रिवेणी गाउँपालिकामा बाघको आक्रमण बढेपछि निकुञ्जले बाघको अनुगमन र नियन्त्रणका लागि काम थालेको हो ।  चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवम् सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले विनयी त्रिवेणी क्षेत्रमा निकुञ्जबाट तीन हात्तीसहितको टोली परिचालन गरिएको बताउनुभयो । ‘बाघले आक्रमण गरेको क्षेत्र निकुञ्जको क्षेत्र नभएर राष्ट्रिय वनमा पर्ने क्षेत्र हो’, तिवार...

चार दिनदेखि बाँकेमा लगातार बाघको आक्रमण

बाख्रा चराउन उनी स्थानीय शिद्धेश्वरी सामुदायिक वनभित्र गएका थिए। झाडीमा लुकेर बसेको बाघले आक्रमण गर्ने प्रयास गरे पनि उनी रुखमा चढेर जोगिए। उनका बाख्रा भने पाठेबाघले खाएको थियो। रुख चढेर उनले ज्यान बचाए।...

अझै रोकिएन पाटे बाघको आक्रमण

काठमान्डाैं / बर्दिया राष्ट्रिय निकुञ्जको कर्मचारी पुलिसराम थारुको आइतबार निकुञ्जभित्र गैँडा मचानमा बाघको आक्रमणबाट मृत्यु भयो । गैँडा गणना खटिएका थारुको बाघको आक्रमणबाटै मृत्यु भएको निकुञ्जले पुष्टि गरेको छ । चैत १५ गते मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिकाको जनकनगरका ३५ वर्षीय चुलाराम थारूलाई बिहान पाटे बाघले आक्रमण गर्यो । बाघको आक्रमणबाट थारुको गर्दन, टाउको र... The post अझै रोकिएन पाटे बाघको आक्रमण appeared first on Purbeli News.

अझै रोकिएन पाटे बाघको आक्रमण

बर्दिया राष्ट्रिय निकुञ्जको कर्मचारी पुलिसराम थारुको आइतबार निकुञ्जभित्र गैँडा मचानमा बाघको आक्रमणबाट मृत्यु भयो । गैँडा गणना खटिएका थारुको बाघको आक्रमणबाटै मृत्यु भएको निकुञ्जले पुष्टि गरेको छ ।चैत १५ गते मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिकाको जनकनगरका ३५ वर्षीय चुलाराम थारूलाई बिहान पाटे बाघले आक्रमण गर्यो । बाघको आक्रमणबाट थारुको गर्दन, टाउको र ढाडमा गम्भीर चोट लागेको छ । यस्तै गरी असारयता खाता जैविकमा पर्ने एउटा वडाको ५, मध्यवर्ती क्षेत्रका ३, निकुञ्जभित्र राजमार्गमा १ को ग