खोटाङ- खोटाङको साकेला गाउँपालिकाले गम्भीर प्रकृतिका बिरामीलाई तत्काल अस्पतालमा पुर्याउने व्यवस्थाका लागि एयर एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । शुक्रबार सम्पन्न १२ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष रविप्रकाश राईले आर्थिक वर्ष २०७९/०८० देखि आकस्मिक दुर्घटना, सुत्केरी व्यथा तथा अन्य गम्भीर प्रकृतिका बिरामीलाई तत्काल सुविधा सम्पन्न अस्पतालमा पुर्याएर बचाउनका लागि एयर एम्बुलेन्स सेवा सञ्चालन गर्ने […]