मेडिसिटी अस्पताल र यती एअरलाइन्सको सहकार्यमा एयर एम्बुलेन्स सेवा

काठमाडौं । नेपाल मेडिसिटी अस्पताल र यती एअरलाइन्स तथा तारा एअरबीच एयरक्राफ्टमार्फत बिरामीहरूको उद्धार गर्ने सहकार्यका लागि मंगलबार द्विपक्षीय सम्झौता भएको छ । अस्पतालका महाप्रबन्धक विजय रिमाल र एअरलाइन्सका प्रशासन प्रमुख अञ्जन बड्गामीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । हाल देशमा हेलीकोप्टरबाट तथा चार्टर्ड फ्लाइटबाट बिरामीहरूलाई स्थानान्तरण गर्ने गरिएकोमा अब यती एअरलाइन्स...