काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई समूहले निर्वाचन आयोगमा आधिकारिकता दाबी गरेपछि निर्वाचन आयोगले अर्को अध्यक्ष महन्थ ठाकुर पक्षसँग लिखित जवाफ माग गरेको छ।निर्वाचन आयोगको आज बसेको बैठकले लिखित जवाफ पेस गर्न पत्र काटेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले थाहाखबरलाई जानकारी दिए।उनले भने, ‘आजको बैठकले उहाँहरूलाई राजनीति दलको ऐनसम्बन्धी, २०७३ को दफा ४४ को उपदफा २ अनुसार पत्र काटेका छौँ। उहाँहरूको जवाफ आएपछि प्रक्रिया अ