एनआरएनए अध्यक्षमा कुल आचार्यको उम्मेदवारी

काठमाडाैं  : गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षमा  कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन्। राजधानीमा आइतबार पत्रकार सम्मेलनमा उनले उम्मेदवारी घोषणा गरेका हुन्। करिब दुई दशकदेखि एनआरएनए अभियानमा सक्रिय आचार्यले आफू अध्यक्ष भएर संस्थाको गरिमालाई उच्च बनाउने बताए।उनले भने, ‘विगत केही समयदेखि संस्थाको गरिमा खस्किएको छ। त्यसलाई सुधार गर्ने छु।’  संस्थामा अनियमितता र दुरुपयोगका गुनासाहरू पनि बढ्दै गएको छ। आर्थिक अनियमितता र दुरुपयोग रोक्दै यस्ता गुनासो आउन नदि

सम्बन्धित सामग्री

एनआरएनए अध्यक्षमा केसी र थापाको उम्मेदवारी, आचार्य समूहको बहिस्कार

१ चैत, काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनका लागि अध्यक्षमा दुई जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षका आकांक्षी कुल आचार्य पक्षधरले बहिस्कार गरेको निर्वाचनका लागि अध्यक्षमा डा‍. बद्री केसी र रविना थापाले उम्मेदवारी दिएका छन् । उपाध्यक्षका आठ उम्मेदवारमध्ये दुई जना निर्विरोध चयन भएका छन् । महिला उपाध्यक्ष यासमिन बेगम र युवा […]

एनआरएनए अध्यक्षमा डा केसीद्वारा उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्षमा वर्तमान उपाध्यक्ष डा बद्री केसीले उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर केसीले अध्यक्ष पदमा आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् । यसअघि नै संघको अध्यक्षमा कुल आचार्य र रविना थापाले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् । एनआरएनएमा त्रिपक्षीय भिडन्त हुनेगरी उम्मेदवारी घोषणा भएपनि मुख्य भिडन्त केसी र आचार्यबीच हुने देखिएको छ । आचार्य काँग्रेस निकट मानिन्छन् भने केसी एमाले निकट मानिन्छन् । उम्मेदवारी घोषणा कार्यक्

एनआरएनए अध्यक्षका तीन दाबेदार, के छ चुनावी एजेण्डा

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय समितिको १० औं महाधिवेशनको अध्यक्षमा तीनजनाले उम्मेदवारी दर्ता गराएका छन्। एनआरएनएको १० औं महाधिवेशन आगामी अक्टोबरमा हुने भएको छ। यसका लागि तीन प्रतिस्पर्धीले आफ्नो एजेण्डा अघि सारेका छन्।अध्यक्ष पदमा कुल आचार्य र रबिना थापाले उम्मेदवारी घोषणा गरिसकेका छन् भने बद्री केसी उम्मेदवारी घोषणाको अन्तिम तयारीमा रहेका छन्।थापा र आचार्य  प्रजातान्त्रिक समूहका हुन् भने केसी नेकपा एमाले केपी ओली समूहका हुन्। आगामी अक्टोबर २३&ndas