अलपत्र यात्रुलाई निःशुल्क खाजा र पानी वितरण

पहिराका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएपछि अलपत्र परेका यात्रुहरूलाई खाजा र पानी वितरण गरिएको छ।...

सम्बन्धित सामग्री

अलपत्र यात्रुलाई खाजा र पानी वितरण

काठमाडौँ – पहिराका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएपछि अलपत्र परेका यात्रुहरूलाई उद्योग वाणिज्य सङ्घ मुग्लिन र होटल सङ्घ मुग्लिनले खाजा र पानी वितरण गरेका छन् । ती संस्थाले चाउचाउ, चिउरा र मिनरल वाटर निःशुल्क वितरण गरेका हुन् । ती दुई संस्थाको नेतृत्वमा मुग्लिनका स्थानीय व्यवसायीबाट सहयोग जुटाई यात्रुहरूलाई खाजा र पानी वितरण गरिएको उद्योग वाणिज्य […]

गौरीफंटा नाकामा खुल्ला आकाशमा रातभर भोकै, प्रशासनले बाँड्यो चाउचाउ र पानी

धनगढी: देश लकडाउन हुँदा कैलालीको गौरीफंटा नाकामा अलपत्र परेका नेपाली नागरिकलाई जिल्ला प्रशासन कार्यालयले खाजा खाद्यान्न वितरण गरेको छ। भारतबाट आएर सीमा पारी रोकिएका नेपालीलाई बजार ब्यवस्थापन समितिको आर्थिक सहयोग प्रशासनले चाउचाउ र पानी वितरण गरेको हो। गौरीफंटा नाकामा भारतबाट आएका नेपालीहरु रातभर भोकै खुल्ला आकाशमा सुतेका थिए। उनीहरुलाई