कोरोनाले बदलेको विकासे मोडेल

“पन्ध्रौंं योजनाहरु त यथावत नै छन्, आवश्यक देखिएमा मध्यावधि समीक्षामा परिवर्तन हुन सक्लान् तर कोभिडले प्राथमिकताका क्षेत्रहरूलाई बदलेको छ ।”डा. पुष्प कँडेल, उपाध्यक्ष, राष्ट्रिय योजना आयोग “समयमै आयोजनाहरु बन्न नसकेका कारण गम्भीरतापूर्वक विश्लेषण गरेर यिनीहरुको प्राथमिकीकरण गरी पूर्वाधार क्षेत्रमा निजी क्षेत्रको सहभागिता बढाउनुपर्छ, यसले लगानीमा सहजता ल्याउँछ ।”डा. शंकर शर्मा, पूर्व उपाध्यक्ष, राष्ट्रिय योजना आयोग […]

सम्बन्धित सामग्री

जैविक नेपाल अभियान

आधुनिक विकासको नाममा यो धर्ती नै थर्काउने, चन्द्रमामा वस्ती बसाउने सपना बोकेका वैज्ञानिक, विकासे र यिनका सारथि महापुरुषहरूको मनमा अहिले सामान्य आँखाले देख्न नसकिने अति सूक्ष्म जीवतत्व नयाँ भनिएको कोभिड १९ नाम दिइएको भाइरस कोरोनाले सबैका चमुटुमा ढ्यांग्रो ठोकेको छ । प्रकृतिको विनास र मानवीय मूुल्य मान्यताका सीमाहरूको पर्खाल भत्काएर गरिँदै गरेको तथाकथित विकासले विश्वमा भोगविलास, भोक र रोगको आहालमा बस्न र यसैमा रमाउने मानसिकतासँगै बाच्न बाध्य बनाएको छ ।