काठमाडौँ- पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको घोटकी जिल्ला नजिक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । पाकिस्तानको उत्तरपश्चिमी शहर पेशावरबाट दक्षिणी बन्दरगाह शहर कराँची जाँदै गर्दा बाटोमा पल्टिएका कारण अरु १३ यात्रु घाइते भएका छन् । दुर्घटनामा परेका सबैलाई स्थानीय अस्पतालमा लगिएको प्रहरीले स्थानीय सञ्चारमाध्यमलाई बताएको छ । घाइते अधिकांश यात्रुहरू सिन्ध प्रान्तका विभिन्न […]