चुनाव प्रचारमा हेलिकप्टर प्रयोगको विषयमा प्रधानमन्त्रीलाई स्पष्टीकरण
निर्वाचन आयोगले सरकारी खर्चमा हेलिकप्टर मार्फत चुनाव प्रचार प्रसार गरेको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवालाई स्पष्टीकरण सोधेको छ। ‘निर्वाचन प्रचारप्रसारका क्रममा हेलिकप्टर प्रयोग गरेको खर्च सरकारी कोषमा पर्छ की पर्दैन?’ भन्दै स्पष्टीकरण ...