शरीरको उचाइ अनुसार तौलको मापन गरिन्छ । यदि उचाइको अनुपातमा तौल बढी छ भने त्यो अवस्थालाई मोटोपन भनिन्छ । यसको अर्थ शरीरमा अत्यधिक बोसो सञ्चय भयो भन्ने हो । मोटोपन कसरी घटाउने ? मोटोपन कुनै जादू गरे जसरी घटाउन सकिंदैन । मिल्दैन पनि । यसका लागि मुख्यगरी तीन कुरा जरुरी छ । सही खानपान मोटोपन […]