सञ्चालनको ७ महिनापछि हवाई इन्धन डिपो बन्दै

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको सात महिना पश्चात बल्ल हवाई इन्धन डिपो निर्माण कार्य अघि बढ्ेको छ । पुरानो पोखरा विमानस्थलको डिपोको भरमा रहेको नयाँ विमानस्थलले संचालनको सात महिनापश्चात ३६ लाख लिटर क्षमताको डिपो निर्माण कार्य थलानी गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराएको ९ हजार २ सय १५ वर्गमिटर क्षेत्रफल […]

सम्बन्धित सामग्री

निगमको हवाई इन्धन डिपो सार्न ताकेता

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सिनामंगलमा रहेको नेपाल आयल निगमको हवाई इन्धन डिपो जोखिम क्षेत्रमा रहेको भन्दै डिपो स्थानान्तरणका लागि दबाब बढेको छ।

निगमको हवाई इन्धन डिपो सार्न ताकेता

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सिनामंगलमा रहेको नेपाल आयल निगमको हवाई इन्धन डिपो जोखिम क्षेत्रमा रहेको भन्दै डिपो स्थानान्तरणका लागि दबाब बढेको छ।

हवाई इन्धन डिपो छिटो सार्नुपर्नेमा सांसदको एक स्वर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग (रनवे) बाट करिब ८० मिटर दूरीमा रहेको सिनामंगल हवाई इन्धन डिपो सक्दो छिटो स्थानान्तरण गर्नुपर्नेमा सांसदले जोड दिएका छन् ।

हवाई इन्धन डिपो राख्न जग्गा माग

नेपाल आयल निगमले जुम्ला विमानस्थलमा हवाई इन्धन डिपो राख्न नागरिक उड्डयन प्राधिकरणसँग ६ कट्ठा जग्गा माग गरेको

जुम्लामा हवाई इन्धन डिपो स्थापना गरिने

सुर्खेत : कर्णाली प्रदेशकै व्यस्त जुम्ला विमानस्थलमा हवाई इन्धन डिपो स्थापना हुने भएको छ। चालु आर्थिक वर्षको नीति तथा कायर्यक्रममा उल्लेख भएअनुसार जुम्ला विमानस्थलमा हवाई इन्धन डिपो स्थापना गरिने भएको हो।जुम्ला विमानस्थलमा हवाई इन्धनको डिपो स्थापना गर्ने बहस धेरै पहिलदेखि चलेको थियो।तर, अहिलेसम्म परिणाममुखी काम हुन सकेको छैन। जुम्ला विमानस्थल विस्तार, हवाई इन्धन डिपो स्थापनाका लागि जुम्लाका प्रतिनिधिसभा सदस्य छिरिङ ल्हामु लामा तामाङ लामो समयदेखि पहल गर्दै आएकी थिइन्। आयल नियमले असोज २२ मा जुम्ला

हवाई इन्धन डिपो स्थापना गरिने

जुम्ला– कर्णाली प्रदेशकै व्यस्त जुम्ला विमानस्थलमा हवाई इन्धन डिपो स्थापना हुने भएको छ । चालु आर्थिक वर्षको नीति तथा कायर्यक्रममा उल्लेख भएअनुसार जुम्ला विमानस्थलमा हवाई इन्धन डिपो स्थापना गरिने भएको हो । जुम्ला विमानस्थलमा हवाई इन्धनको डिपो स्थापना गर्ने बहस धेरै पहिलदेखि चलेको थियो । तर, अहिलेसम्म परिणाममुखी काम हुन सकेको छैन । जुम्ला विमानस्थल […]

६८ करोड लगानीमा पोखरामा हवाई इन्धन डिपो

पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु भएपछि नेपाल आयल निगमले विमानस्थलमा करिब ६८ करोड रूपैयाँ खर्चिएर हवाई इन्धन डिपो निर्माण गर्ने भएको छ।...

दाङको हवाई इन्धन डिपो सार्ने चेतावनी

दाङ, मंसिर २५ । नेपाल आयल निगमले दाङ टरिगाउँ एयरपोर्टको हवाई इन्धन डिपो अन्यत्र लैजाने चेतावनी दिएको छ । नेपाल एयरलाइन्सले इन्धन डिपोबाट तेल भर्न नमानेपछि निगमले यस्तो चेतावनी दिएको हो । डिपो स्थापना गरेर प्रयोगमा नआउँदा ‘त्यसको कुनै अर्थ नहुने’ भन्दै ‘सार्नूको विकल्प नभएको’ निगम लुम्बिनी प्रदेश प्रमुख जगदीशचन्द्र यादवले बताए । नेपाल एयरलाइन्स […]

दाङको हवाई इन्धन डिपो सार्ने चेतावनी

काठमाडौं । नेपाल आयल निगमले दाङ टरिगाउँ एयरपोर्टको हवाई इन्धन डिपो अन्यत्र लैजाने चेतावनी दिएको छ । नेपाल एयरलाइन्सले इन्धन डिपोबाट तेल भर्न नमानेपछि निगमले यस्तो चेतावनी दिएको हो । डिपो स्थापना गरेर प्रयोगमा नआउँदा ‘त्यसको कुनै अर्थ नहुने’ भन्दै ‘सार्नूको विकल्प नभएको’ निगम लुम्बिनी प्रदेश प्रमुख जगदीशचन्द्र यादवले बताए । नेपाल एयरलाइन्स तथा निजी […]

दाङ एयरपोर्टमा इन्धन डिपो निर्माण गर्न टेण्डर आह्वान

तुलसीपुरको टरिगाउँ एयरपोर्टमा हवाई इन्धन डिपो निर्माण गर्न टेण्डर आह्वान गरिएको छ।