काठमाडौँ - नेपाल आयल निगमको सिनामंगलमा रहेको हवाई इन्धन डिपो स्थानान्तरण हुने भएको छ ।
बुधबार निगमको हवाई इन्धन डिपो सिनामंगल र त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (कन्सल्टेन्सी सेवा)बीच नयाँ डिपो निर्माणका लागि डीपीआर बनाउन सम्झौता भएको हो । डिपोको कारण स्थानीय बासिन्दाका साथै हवाई उड्डयन क्षेत्र समेत जोखिमम...