निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याका विषयमा सांसदहरूले गृहमन्त्रीको जवाफ माग गरेका छन्। गौचनको हत्याका विषषमा मंगलबार संसदमा समय लिएर सांसदहरूले गृहमन्त्रीको मौनतामा प्रश्न उठाएका हुन्। कांग्रेस सांसद दीपक गिरीले गृहमन्त्री हत्याको विषयमा मौन बसेको भन्दै प्रश्न उठाए। सांसद रुक्मिणी चौधरीले पनि संसदमा गृहमन्त्री घटनाको विषयमा जवाफ दिनुपर्ने माग गरिन्। एमाले सांसद जनार्दन ढकालले…