सबै धर्म र समुदायबीच आपसी सद्‌भाव कायम राख्ने सर्वपक्षीय सहमति

वीरगञ्ज- सबै धर्म र समुदायबीच आपसी सद्‌भाव कायम राख्ने सर्वपक्षीय सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा आइतबार भएको सर्वपक्षीय बैठकमा सबै धर्म, संस्कृतिको सम्मान गर्दै आपसी सद्‌भाव कायम राख्ने सहमति भएको हो ।  राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक समुदायका अगुवालगायतको उपस्थितिमा बसेको...

सम्बन्धित सामग्री

सामाजिक सद्भाव कायम राख्न देउवाको अपिल

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै जाति, धर्म एवं सम्प्रदायबीचको आपसी एकता र सद्भाव कायम राख्ने कार्यमा जुट्न अपिल गरेका छन् ।

नेपाललाई हिन्दूराष्ट्र बनाउन माग गर्दै भैरहवामा धर्मगुरुहरूको जमघट

हिन्दूहरूका धर्मगुरु मानिएका शंकराचार्य स्वामी श्री निश्चलानन्द सरस्वती महाराजले नेपालमा हिन्दू राष्ट्रको विकल्प नरहेको बताएका छन् । विश्व ओमकार एकता महाअभियानको आयोजनामा रुपन्देहीको भैरहवामा सोमवार भएको धर्म सभालाई सम्बोधन गर्दै शंकराचार्य स्वामी श्री निश्चलानन्द सरस्वती महाराजले नेपाल हिजो पनि हिन्दूराष्ट्र रहेको, अहिले पनि हिन्दूराष्ट्र नै रहेको र भविष्यमा पनि हिन्दूराष्ट्र नै रहने बताए । नेपाललाई हिन्दूराष्ट्र कायम राख्ने अभियान नेपालबाट शुरू गरी एशिया महाद्विपसम्म नै पुर्‍याउने दाबी गरे । धर्मगुरु शंकराचार्यले हिन्दूर...