१८ वर्षपछि बाबु बोगटी अनायास फर्किए, उही भाका, उही गीत लिएर ‘सान्नानी तिमीलाई हिर्काउँला लौरीले ।’ यद्यपि हिजोको पुस्ताले सुनेको गीत र आज सार्वजनिक गीत दुरुस्तै छैन । किनभने यसलाई उनले ‘नवीकरण’ गरेका छन् ।
दक्षिण कोरियामा हिन्दी फिल्म ‘दृश्यम’ को रिमेक बन्ने भएको छ। कान्स फिल्म फेस्टिभलमा ‘दृश्यम’ को कोरियन रिमेक बन्न लागेको घोषणा गरिएको हो।
बलिउड फिल्मको कोरियन रिमेक हुने यो पहिलो भारतीय फिल्म हो। रिमेकमा अजयले खेलेको भूमिकामा ‘प्यारासाइट’ का अभिनेता सुङ काङ देखिनेछन्। प्यारासाइटले सन् २०२० मा उत्कृष्ट फिल्म लगायतका विधामा अवार्ड जितेको थियो। उत्कृष्ट फिल्मको…
गायक बाबु बोगटीले आफ्नो चर्चित गीत ‘सान्नानी’को रिमेक भर्सन सार्वजनिक गरेका छन्। करिब दुई दशकपछि उनले आइतबार काठमाडौंमा एक कार्यक्रमबीच ‘सान्नानी’को रिमेक भर्सन सार्वजनिक गरेका हुन्।
प्रहिल कार्कीले निर्देशन गरेको गीतको...
काठमाडौं । चर्चित गीत ‘सान्नानी’को रिमेक भर्सन सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमबीच गायक बाबु बोगटीले करिब दुई दशकअघिको आफ्नो चर्चित गीत ‘सान्नानी’को रिमेक भर्सन सार्वजनिक गरेका छन् । प्रहिल कार्कीले निर्देशन गरेको गीतको भिडियोमा बाबु बोगटी, पुष्प खड्का, प्रिज्मा र प्रिन्सी खतिवडा फिचर्ड छन् । गीतमा ज्ञानीकुमारी बोगटीको शब्द तथा संगीत रहेको […]
चर्चित गीत ‘सान्नानी’को रिमेक भर्सन सार्वजनिक भएको छ । आइतवार काठमाडौंमा एक कार्यक्रमबीच गायक बाबु बोगटीले करिब दुई दशकअघिको आफ्नो चर्चित गीत ‘सान्नानी’को रिमेक भर्सन सार्वजनिक गरेका हुन् ।प्रहिल कार्कीले निर्देशन गरेको गीतको भिडियोमा बाबु बोगटी, पुष्प खड्का, प्रिज्मा र प्रिन्सी खतिवडा फिचर्ड छन् । गीतमा ज्ञानीकुमारी बोगटीको शब्द तथा संगीत रहेको छ भने नयाँ भर्सनको एरेन्ज मोहित मुनालले गरेका छन् । भिडियोमा उत्तम हुमागाईंको छायांकन र माधव बेल्वासेको सम्पादन छ । सुरेन्द्र बस
काठमाडौं । गायक बाबु बोगटीले करिब दुई दशकअघिको आफ्नो चर्चित गीत ‘सान्नानी’को रिमेक भर्सन ल्याएका छन् । आइतबार काठमाडौं कार्यक्रमको आयोजना गरी गायक बाबुले ‘सान्नानी’को रिमेक सार्वजनिक गरेका हुन् । गीतमा ज्ञानीकुमारी बोगटीको शब्द तथा संगीत रहेको छ भने नयाँ भर्सनको एरेन्ज मोहित मुनालले गरेका छन् । प्रहिल कार्कीले निर्देशन गरेको गीतको भिडियोमा बाबु बोगटी, […]
बलिउडको जस्तै दक्षिण भारतीय फिल्ममा पनि रिमेकको चलन निकै छ । साउथ फिल्म स्टारहरू पनि रिमेक फिल्म बनाउँछन् । धेरै कलाकारहरु रिमेक फिल्मकै कारण सफल भएका छन् । तर यो सूचीमा यस्ता केही स्टार छन्, जसले आफ्नो करियरमा कहिल्यै रिमेक फिल्ममा अभिनय गरेनन् ।महेश बाबुयो सूचीका शीर्षस्थानमा अभिनेता महेश बाबु पर्छन् । उनले फिल्म उद्योगमा लामो यात्रा तय गरिसकेका छन् । यो यात्रामा उनले कैयौं सानदार फिल्म दिएका छन् । तर उनले आजसम्म पनि कुनै फिल्मको रिमेकमा अभिनय गरेका छैनन् । उनी रिमेक फिल्म प्रति रिस पोख्छ
मुम्बई । बलिउड सधैं विश्व सिनेमाबाट प्रेरित छ । पछिल्लो समय बलिउडमा रिमेक फिल्मको बाढी नै आएको छ । दक्षिण भारतीय फिल्म उधोगका थुप्रै फिल्महरु बलिउडले रिमेक गरिरहेको छ । यसै क्रममा बलिउडले हलिउडका केही चर्चित फिल्मको पनि रिमेक गरेको छ । यसै क्रममा यो वर्ष पनि बिश्वका थुप्रै चलचित्रको रिमेक गरेर बलिउडमा ती फिल्मलाई […]
The post आधा दर्जन रिमेक फिल्ममा आउँदै बलिउड स्टार appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडौँ– केही समय अगाडिसम्म साउथ इन्डियन फिल्मलाई हिन्दी भाषामा रिमेक गर्ने प्रचलन बढ्दो थियो । यद्यपि पुष्पाको सफलताले त्यसलाई केही हदसम्म रोकेको छ । साउथ इन्डियन फिल्महरू हिन्दीमा रिलिज हुनु र उनीहरूले नर्थ इन्डियामा पनि दर्शक पाउनुले रिमेक कम हुँदै गइरहेको छ । पुष्पाको सफलता पश्चात आरआरआर र केजीएफ : च्याप्टर २ जस्ता फिल्मले बक्स […]
तीन दशकअघि रेडियो नेपालमा रेकर्ड गरिएको चञ्चले रै’छ तिम्रो त्यो बानीको रिमेक आउने भएको छ । भ्वाइस अफ नेपालको फस्र्ट रनरअप तारा श्रीस मगरले आवाजमा रेकर्ड भएको चञ्चले रै’छ तिम्रो...
काठमाडौं– २० वर्ष अघि रेकर्ड गरिएको लोकप्रिय गीत ‘किन यसरी बिना अर्थले’को रिमेक भर्सन सार्वजनिक भएको छ । गायक प्रमोद निर्वाणको स्वर रहेको गीतको रिमेक भर्सनको भिडियोमा सागर लम्साल ‘बले’, शिक्षा संग्रौला, कुशल विष्ट र सन्जिता पाण्डे ‘सानु’ को अभिनय छ । गीतमा प्रमोदलाई सरला बिसीले स्वरमा साथ दिएकी छन् । गोल्डेन मड क्रिएशनको गीतलाई […]