बूढानीलकण्ठकाे मेयरमा १५ जनाको उम्मेदवारी

काठमाण्डौ – वैशाख ३० गते हुने पालिका चुनावका लागि भएको मनोनयनमा बूढानीलकण्ठ नगरपालिकाकाे मेयरमा १५ जनासहित कुल दुई सय ८७ जनाको उम्मेदवारी परेको छ । बूढानीलकण्ठमा गठबन्धनका तर्फबाट साझा उम्मेदवारको खोजी भए पनि कुरा नमिलेपछि अन्तमा सत्तासीन दलहरूले छुट्टा–छुट्टै उम्मेदवारी दर्ता गराएका छन् ।  मेयर  एमाले – मिठाराम अधिकारी नेपाली कांग्रेस – विनोद चालिसे माओवादी केन्द्र – डम्बर प्रसाद अधिकारी लोकतान्त्रिक समाजवादी पार्टी – सीताराम विश्वकर्मा  ...

सम्बन्धित सामग्री

राष्ट्रिय सभा निर्वाचन बागमतीबाट १५ जनाको उम्मेदवारी कायमै

११ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशबाट उम्मेदवारी दर्ता गराएका १५ जना उम्मेदवारको उम्मेदवारी कायमै रहेको छ । प्रदेश राजधानी हेटौँडामा रहेको बागमती प्रदेश निर्वाचन कार्यालयमा स्थापना...

राष्ट्रिय सभा निर्वाचन : बागमतीबाट १५ जनाको उम्मेदवारी कायमै

११ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशबाट उम्मेदवारी दर्ता गराएका १५ जना उम्मेदवारको उम्मेदवारी कायमै रहेको छ ।  प्रदेशको राजधानी हेटौँडामा रहेको बागमती प्रदेश निर्वाचन कार्यालयमा स्थापना गरिएको...

राष्ट्रिय सभा निर्वाचनः बागमतीमा रिक्त हुने ४ सिटमा १५ जनाको उम्मेदवारी दर्ता

काठमाडौं, २३ पुस । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि स्वीकृत निर्वाचन कार्यक्रम अनुसार आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म सात वटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ। बागमती प्रदेशमा महिला समूहका लागि ४ राजनीतिक दलका तर्फबाट, दलित समूहका लागि ३ राजनीतिक दलका तर्फबाट, अपाङ्गता […]

सत्ता गठबन्धनको उम्मेदवारी खारेज भएसँगै रुपन्देही २ मा विष्णु पौडेललाई सहज

बुटवल – रुपन्देही–२ मा सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङसहित तीन जनाको उम्मेदवारी खारेजलाई सदर गर्दै निर्वाचन आयोगले १५ जनाको अन्तिम नामावली प्रकाशन गरेको छ। सत्तारुढ गठबन्धनको उम्मेदवारी नै खारेज भएपछि रुपन्देही–२ एमाले उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेललाई चुनाव जित्न सहज भएको छ। अव यस क्षेत्रमा पौडेलसहित साना दल र स्वतन्त्र गरी १५ जनाको उम्मेदवारी […]

रोल्पामा तीन पदका लागि १५ जनाको उम्मेदवारी दर्ता

२४ असोज, रोल्पा । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका रोल्पावाट १५ जनाले उम्मेदवारी दर्ता गरेका छन् । जिल्ला निर्वाचन कार्यालय रोल्पाका अनुसार एक प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा ५ जना दुई प्रदेशसभा निर्वाचन क्षेत्रमा १० जनाको उम्मेदवारी परेको छ । प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका वर्षमान पुन, नेपाल मजदुर किसान पार्टीवाट नाती […]

बूढानीलकण्ठ नगर प्रमुखमा १५ जनाको प्रतिस्पर्धा

स्थानीय तहको निर्वाचनका लागि काठमाडौं बूढानीलकण्ठ नगर प्रमुखमा राजनीतिक दल र स्वतन्त्र गरेर १५ जनाको उम्मेदवारी परेको छ।

बन्द सूचीमा रहेका १५ जनाको उम्मेद्वारी खारेज

संघीय संसद र प्रदेशसभाको निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीमा नाम रहेका तर स्थानीय निर्वाचनका लागि उम्मेदवारी पनि दिएका करीब १५ जनाको उम्मेदवारी खारेज भएको छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको समानुपातिकतर्फ उम्मेदवार रहेका व्यक्ति स्थानीय निर्वाचनमा समेत उम्मेदवार भएपछि निर्वाचन अधिकृतको कार्यालयले ती व्यक्तिको उम्मेदवारी खारेज गरेको हो । उम्मेदवारी खारेज भएपछि मात्रै व्यक्तिले आफू अझै प्रतिनिधि …

बन्दसूचीमा नाम रहेका १५ जनाको उम्मेदवारी खारेज

काठमाडौं, बैशाख १५। विगतका निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीमा नाम रहेका तर स्थानीय निर्वाचनका लागि उम्मेदवारी पनि दिएकाको उम्मेदवारी खारेज भएको छ। निर्वाचन आयोगका अनुसार करिब १५ जना त्यस्ता व्यक्तिको उम्मेदवारी खारेज भएको हो। प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको समानुपातिकतर्फ उम्मेदवार रहेका व्यक्ति स्थानीय निर्वाचनमा समेत उम्मेदवार भएपछि निर्वाचन अधिकृतको कार्यालयले ती व्यक्तिको उम्मेदवारी खारेज गरेको […]

बन्दसूचीमा नाम रहेका १५ जनाको उम्मेदवारी खारेज

विगतका निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीमा नाम रहेका तर स्थानीय निर्वाचनका लागि उम्मेदवारी पनि दिएकाको उम्मेदवारी खारेज भएको छ। निर्वाचन आयोगका अनुसार करिब १५ जना त्यस्ता व्यक्तिको उम्मेदवारी खारेज भएको हो।प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको समानुपातिकतर्फ उम्मेदवार रहेका व्यक्ति स्थानीय निर्वाचनमा समेत उम्मेदवार भएपछि निर्वाचन अधिकृतको कार्यालयले ती व्यक्तिको उम्मेदवारी खारेज गरेको हो। उम्मेदवारी खारेज भएपछि मात्रै व्यक्तिले आफू अझै प्रतिनिधि वा प्रदेश सभाको  समानुपातिकतर्फ बन्दसूचीमा उम

सुर्यबिनायक नगरको मेयरमा १५ जनाको उम्मेदवारी (सूचिसहित)

भक्तपुर । सुर्यबिनायक नगरपालिकाको मेयर पदका लागि १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै उपमेयरमा ७ जनाको उम्मेदवारी परेको छ । मेयरमा उम्मेदवारी दिने १५ जना मध्ये ८ जना विभिन्न दलका उम्मेदवार रहेका छन् भने ७ जनाले स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता गराएका छन् । मेयरका आकांक्षी मध्ये ४ जना महिला रहेका छन् । यस्तै, […]