महामन्त्रीमा निर्वाचित भएपछि विश्वप्रकाश शर्माले भने– अब आधुनिक कांग्रेस बन्नेछ

कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले अब आधुनिक कांग्रेस बन्ने बताएका छन् । महामन्त्री निर्वाचित भएपछि बिहीबार सानेपास्थित पार्टी कार्यालयमा शर्माले आफ्नो जित केवल एउटा व्यक्तिको जित नभई बदलिएको कांग्रेस र...

सम्बन्धित सामग्री

अब आधुनिक कांग्रेस बन्छ: विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले अब आधुनिक कांग्रेस बन्ने बताएका छन्।...

अब आधुनिक कांग्रेस बन्छ : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले अब आधुनिक कांग्रेस बन्ने बताएका छन् । पार्टीको महामन्त्री निर्वाचित भएपछि बिहीवार सानेपास्थित पार्टी कार्यालयमा बोल्दै महामन्त्री शर्माले आफ्नो जित केवल एउटा व्यक्तिको जित नभइ बदलिएको कांग्रेस र बलियो कांग्रेस बनाउने आकांक्षाको जित भएको बताए । उनले अबका दिनमा पार्टी हिजोको जसरी नचल्ने भन्दै रुपान्तरीत भएर जाने बताउनुभयो । […]

हाम्रो जितले सिंगो कांग्रेस रूपान्तरणको यात्रामा गइसक्यो : विश्वप्रकाश शर्मा

काठमाडौं : नेपाली कांग्रेसको नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो जितले सिंगो कांग्रेसको रुपान्तरित यात्रा सुरु भएको बताएका छन्। महामन्त्रीमा निर्वाचित भएपछि शर्माले सञ्चारकर्मीहरूसँग भने, ‘यो कुनै व्यक्ति वा गुटको विजय होइन। अब सिंगो कांग्रेसलाई रूपान्तरित गर्ने अभियान सुरु भइसकेकाे छ।’ सुदृढ कांग्रेस बनाउने उद्घोष गर्दै अब पार्टी कांग्रेस रुपान्तरित र आधुनिक भएर जाने दाबी गरे। ‘यो जितपछि म धेरै उत्साही भएका छाैँ। म शहीदहरूलाई सम्झेर सपथ लिन्छु।